• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रोजगारीका लागि कोरिया जाने श्रमिक बढे, रेमिट्यान्स बढेन

64x64
नेपाल लाइभ आइतबार, भदौ १०, २०७५  ०७:०४
1140x725

काठमाडौं– रोजगारीमा दक्षिण कोरिया जाने नेपाली कामदारको संख्यामा वृद्धि भएपनि त्यहाँबाट भित्रिने रेमिट्यान्स भने खासै बढेको छैन।

विगत १० वर्षमा करिब ५४ हजारभन्दा बढी नेपाली कामदार भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि कोरिया पुगेका छन्। रोजगार अनुमति प्रणली (इपिएस) अन्तर्गत रोजगारीका लागि वार्षिक करिब एक हजार नेपाली युवा कोरिया जाने गरेको इपिएस कोरिया शाखाले जनाएको छ।

पछिल्लो समय कोरिया गएका नेपाली कामदारले पाउने पारिश्रमिक अनुसारकै रकम पठाउने हो भने पनि वर्षमा अन्य देशको तुलनामा धेरै रेमिट्यान्स नेपाल भित्रिनुपर्ने इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकार भण्डारीले बताए।

‘कोरियाबाट कम्तिमा वर्षको ३०–४० अर्ब रुपैयाँ भित्रिनुपर्नेमा त्यसको एक तिहाइमात्र रेमिट्यान्स भित्रिने गरेको छ। कोरियामा कार्यरत कामदारले हुन्डीबाट रेमिट्यान्स पठाउने गरेको प्रष्ट हुन्छ।’, उनले भने, ‘कोरिया गएका नेपाली कामदारको मासिक न्यूनतम तलब एक लाख ५० हजार रुपैयाँ तोकिएको छ। कमाइअनुसारको रेमिट्यान्स उनीहरुले वैधानिक तवरले पठाएको पाइँदैन।’
भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएका कामदार र उनीहरूले प्राप्त गर्ने न्यूनतम पारिश्रमिकलाई आधार मान्दा पनि रेमिट्यान्स धेरै बढ्नुपर्ने भण्डारीको तर्क छ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ४ वर्षमा भित्रिएको रेमिट्यान्सको तथ्यांक हेर्ने हो भने कोरिया जाने कामदारले कमाइअनुसारको रेमिट्यान्स वैधानिक तवरबाट नेपाल पठाएको  देखिँदैन।

कोरियाको रेमिट्यान्स आप्रवाहमा लगातार गिरावट

आर्थिक वर्ष २०७१/७२ मा कुल रेमिट्यान्समा कोरियाको योगदान १.७ प्रतिशतमात्र थियो। त्यसभन्दा अघिल्लो वर्ष पनि कोरियाबाट भित्रिएको रेमिट्यान्स एक प्रतिशतभन्दा कम रहेको राष्ट्र बैकको तथ्यांकमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७२/७३ मा नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कोरियाको योगदान १.६ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३/७४ मा नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कोरियाको योगदान १.५ प्रतिशत मात्र रहेको देखिन्छ। त्यस्तै, गत आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा रेमिट्यान्स आप्रवाह घट्ने क्रम रोकिएन। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ०.२ प्रतिशतले गिरावट आएको छ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा करिब ७ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको बैंकको तंथ्याकमा उल्लेख छ।  गत वर्षको तुलनामा करिब ६० अर्ब बढी रेमिट्यान्स भित्रिएको हो। अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ भन्दा बढी राजश्व भित्रिएको देखिन्छ।

विगत चार वर्षदेखि विदेशबाट भित्रिने रेमिट्यान्समा वृद्धि भइरहेको छ भने कोरियाबाट आउने रेमिट्यान्समा भने वार्षिक रुपमै गिरावट आइरहेको बैंकले जनाएको छ।

मलेसिया र खाडीका ६ देशको ठुलो हिस्सा

Xtrem

Xtrem

श्रम स्वीकृति लिएर रोजगारीमा जाने कामदारमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। त्यसकारण पनि नेपालमा भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा यीनै मुलुकले धानेका छन्।

आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी रेमिट्यान्स मलेसियाबाट भित्रिएको थियो। मलेसियाबाट भित्रिएको रेमिट्यान्स कुल रेमिट्यान्सको २९ प्रतिशत हुन आउँछ।

मलेसियापछि धेरै रेमिट्यान्स कतारबाट भित्रिएको छ। कुल हिस्सामध्ये कतारबाट २८ दशमलब ८, युएईबाट १६ दशमलब ८, साउदी अरबबाट ११ दशमलब ४, कुवेतबाट ४ दशमलब ९, बहराइनबाट १ दशमलब ४ र दक्षिण कोरियाबाट १ दशमलब ३ प्रतिशत  रेमिट्यान्स नेपाल भित्रिएको छ। सबैभन्दा कम रेमिट्यान्स कोरियाबाट भित्रिएको देखिन्छ।

हुन्डीमार्फत ४० प्रतिशत रेमिट्यान्स

हुन्डीमार्फत ४० प्रतिशत रेमिट्यान्स नेपाल आउने गरेको राष्ट्र बैंकको अनुमान छ। हुन्डीमार्फत रकम पठाउँदा कम खर्च लाग्ने भएकोले पनि धेरै कामदारले यही तरिका अपनाउने गरेको बैंकले जनाएको छ।

हुन्डीमार्फत सबैभन्दा बढी रकम कोरियाबाट भित्रिने गरेको सरकारको अनुमान छ। कोरिया जाने कामदारलाई अनिवार्य रुपमा बै‌क खाता व्यवस्था भएपनि बै‌कमार्फत रेमिट्यान्स नपठाउने गरेको शाखाको भनाइ छ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्