• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

मोटरसाइकल चालक: दुर्घटनाबाट कसरी जोगिने? 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १२, २०८०  ११:०१
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– सरकारी तथ्याङ्कअनुसार नेपालमा सवारी दुर्घटनाका कारण हरेक वर्ष सरदर २ हजार बढी मानिसको मृत्यु हुन्छ। र, पछिल्लो समय नेपालमा सवारी दुर्घटनाको तथ्याङ्क झन् कहालीलाग्दो तरिकाले बढेको छ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार देशभर गरेर वार्षिक ३५ हजारदेखि ४० हजारसम्म सवारी साधन दुर्घटनामा पर्छन्। दुर्घटनामा परेका सवारीसाधनमध्ये झण्डै आधा संख्या मोटरसाइकलको रहेको तथ्याङ्क छ। 

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३९ हजार ३७९ वटा सवारीका साधन दुर्घटना परे। जसमध्ये मोटरसाइकलको संख्या १९ हजार ९७४ रहेको प्रहरीको तथ्याङ्क छ। 

त्यसो त नेपालमा अरु सवारीको तुलनामा मोटरसाइकलको संख्या बढी छ। र, प्रयोग पनि मोटरसाइकलको नै बढी हुने भयो। 

बाध्यात्मकदेखि रोमाञ्चक यात्राका लागि मोटरसाइकलको प्रयोग भइरहेको हुन्छ। सँगै यसको दुर्घटनाको जोखिम पनि बढी नै हुन्छ। 

यो पनि पढ्नुहोस

सडक दुर्घटनाको महामारी: विवाह, व्रतबन्धका सवारी साधनको अनुगमन कसले गर्ने?

भनिन्छ दुर्घटनाबारे पूर्वानुमान गर्न सकिँदैन। तर, सावधानी अपनाइयो भने अवश्य नै दुर्घटनाबाट बच्न सकिन्छ। यहाँ केही सावधानीका टिप्सहरु उल्लेख गरिएको छ, जसलाई अपनाउँदा मोटरसाइकल दुर्घटनाबाट बच्न सकिन्छ। 

सीमित गति
जोखिमपूर्ण ग्रामिण क्षेत्रमा मात्र होइन, शहरी क्षेत्रका चिल्ला सडकमा हुने दुर्घटनामा पनि मोटरसाइकलको संख्या अगाडि नै आउँछ। त्यसको प्रमुख कारण ओभरस्पडिङ भएको पनि विभिन्न अध्ययनबाट देखाएको छ। 

तीव्र गतिमा चलाउँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको धेरै उदाहरणहरु छन्। केही दिन अगाडि मात्रै बिजुलीको पोलमा ठोक्किँदा पोखरामा मोटरसाइकल दुर्घटना भयो र १ जनाको ज्यान गयो। प्रहरीका अनुसार तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सडकको अवस्थाअनुसार आफ्नो स्पिड निर्धारण गर्नु उपयुक्त हुन्छ। खाल्डाखुल्डीयुक्त सडकमा उच्च गतिमा मोटरसाइकल हाँक्दा दुर्घटनाको जोखिम बढी हुन्छ। अहिले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सिजन छ। वर्षा भएर सडक चिप्लो हुन्छ, जसले गर्दा दुईपाङ्ग्रे सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम पनि हुन्छ। 

शहरी क्षेत्र तथा राजमार्गमा सरकारले नै स्पिड लिमिट तोकेको हुन्छ। तोकिएको स्पिड लिमिटको पालना गरेर, उपयुक्त गतिमा मोटरसाइकल चलाउँदा दुर्घटनाबाट बच्न सकिन्छ। 

ब्रेकिङ सिस्टम
सवारी साधनको गतिलाई नियन्त्रणमा लिन ब्रेकको प्रयोग गर्नुपर्छ। तर आफ्नो सवारीको ब्रेकिङ सिस्टम कस्तो छ, कस्तो प्रकारका ब्रेकहरु प्रयोग भएका छन् भन्ने पनि सवारी (मोटरसाइकल) चालकले ध्यान पुर्‍याउनुपर्छ। 

केही मोटरसाइकलमा अगाडि र पछाडि नै ड्रम ब्रेक हुन्छ भने केहीमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक हुन्छ। केहीमा भने अगाडि र पछाडि नै डिस्क ब्रेक हुन्छ। अहिले धेरैजसो मोटरसाइकल कम्पनीले एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) पनि प्रयोगमा ल्याएका छन्। सिंगल च्यानल र डबल च्यानल एबीएसको सुविधासहित मोटरसाइकलहरु उपलब्ध छन्। 

खास गरेर पिच सडकका लागि एबीएस सिस्टम ब्रेकिङका लागि धेरै राम्रो मानिन्छ। कच्ची र हिलाम्य सडकहरुमा भने यसले त्यति धेरै प्रभावकारी काम नगरेको अनुभव पनि राइडरहरुले सुनाउने गर्छन्। मोटरसाइकलबाट लामो दूरीको यात्रा गर्नु छ भने आफ्नो साधनको ब्रेकिङ सिस्टम, त्यसको प्राविधिक पक्षबारे पहिले नै चेक–जाँच गरेर यात्रा सुरु गर्दा सुरक्षित भइन्छ। 

सिटी तथा नियमित राइडिङमा मोटरसाइकलको प्रयोग गर्ने चालकले पनि समय–समयमा आफ्नो ब्रेकिङ सिस्टमको परीक्षण र त्यसले उपयुक्त तरिकाले काम गरे, नगरेकोबारे जाँच गरिरहनु पर्छ।  

ह्यान्डलिङ
मोटरसाइकल चालकले अर्को ध्यान पुर्‍याउनुपर्ने पक्ष हो, सवारीको ह्यान्डल तथा ह्यान्डलिङ। सही तरिकाले ह्यान्डलिङ गर्न सकिएन भने मोटरसाइकललाई नियन्त्रणमा लिन सकिँदै। उकाली–ओराली तथा घुम्तीहरु भएको पहाडी क्षेत्रको सडकमा त ह्यान्डलिङ बिग्रिँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ। 

ह्यान्डलिङसँगै मोटरसाइकलमा गियर सिफ्टिङ र ब्रेकिङको पनि अनुपात मिलाउनुपर्छ हुन्छ। साथै जथाभावी ओभरटेक, गलत क्षेत्र (रङ साइड)बाट ओभरटेकिङ गर्दा पनि दुर्घटना हुने सम्भावना हुन्छ। 

ह्यान्डलको पोजिसनले पनि ह्यान्डलिङमा असर पारिरहेको हुन्छ। अहिले आफ्नो हाइट तथा सुविधाअनुसार ह्यान्डिल राइज वा डाउन गर्ने विकल्प पनि उपलब्ध छ। तर त्यसका लागि नेपालमा तोकिएको कानुनी मापदण्ड भने पालना गर्नुपर्छ। 

हेल्मेटको प्रयोग
दुर्भाग्यवस दुर्घटना भइहालेमा पनि हेल्मेटको प्रयोगले गम्भीर चोट र मृत्युको जोखिमलाई केही कम गर्छ। मोटरसाइकल दुर्घटनामा हुने मृत्युमध्ये धेरैजसो हेल्मेटको प्रयोग नगरेको तथा सही तरिकाले प्रयोग नगरेका कारण हुने गरेको पनि अध्ययनहरुले देखाएका छन्। 

सँगै गुणस्तरीय हेल्मेटको प्रयोग पनि अनिवार्य नै हुन्छ। नेपालमा उत्पादन हुने हेल्मेटहरुको गुणस्तर तथा नापतौल विभागले गुणस्तर परीक्षण गरेर सर्टिफाइ गरेको हुन्छ। विदेशबाट आयात हुने हेल्मेट पनि गुणस्तर परीक्षण गरिएका हुन् वा होइनन् भन्ने यकिन गरेर मात्रै खरिद गर्नुपर्छ।  

अहिले हेल्मेटलाई दुर्घटना भएको अवस्थामा चोटबाट बचाउने मात्रै होइन, दुर्घटनाबाटै जोगाउने साधनका रुपमा पनि लिइन्छ। त्यसका लागि केही विशेषतायुक्त हेल्मेटहरु हुन्छन्। जस्तै, पानी परेका बेला एन्टिफग भाइजरयुक्त हेल्मेटको प्रयोग गर्दा त्यसले सुरक्षित र सहज राइड गर्न सकिन्छ। यस्तै, रातिको समयमा राइड गर्नलाई नाइटभिजन भाइजर भएको हेल्मेट उपयुक्त हुन्छ। 

यो पनि पढ्नुहोस

लाइसेन्स नभएका चालकले गराएको दुर्घटनाबारे सर्वोच्चको नयाँ व्याख्या: दुई पाङ्ग्रेको हकमा लापरबाही नहुने

मोटरसाइकल चालकले आफ्नो साधनको इन्जिनको अवस्था, चेन स्पोकेट, टायर र टायरमा हावाको अवस्थाबारे पनि ध्यान दिनुपर्छ। राइडका दौरान आफूले कुनै समस्या भोग्नुपरेको छ भने सर्भिसिङका बेला आफ्नो मेकानिकलाई त्यसबारे जानकारी गराउनुहोस्। 

इन्जिनको केयरिङका लागि गुणस्तरीय मोबिल तथा इन्जिन आयलहरु मात्रै प्रयोग गर्नुहोस्। इन्धन भर्दा ट्याङ्कीको मुखसम्मै पुग्ने गरी नभर्नुहोस्। अन्यावश्यक रुपमा गरिने मोडिफिकेसनले पनि मोटरसाइकल दुर्घटनाको जोखिम बढाएको हुन्छ। कानुनी मापदण्ड भित्र रहेर, सवारी निर्माता कम्पनीले गर्ने सिफारिसका आधारमा मात्रै आफ्नो मोटरसाइकलमा अत्यावश्यक भए मात्रै अतिरिक्त टुलहरुको प्रयोग गर्नुहोस्।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न... शुक्रबार, भदौ १२, २०८३
‘यात्री पीटू’ निर्मातालाई अर्थमन्त्री भने– अघि बढ्नुहोस्, सरकार साथमा छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। आइतबार, साउन ३१, २०८३
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्