• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लुटेराको टार्गेटमा भारतीय : काठमाडौंमा लुटपाट, स्कर्टिङ गरेर नौबिसे कटाउँदै धम्की!

डान्सबार सञ्चालकदेखि पठाओ राइडरसम्म पक्राउ
64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १८:०९
1140x725

काठमाडौं– भारतीय पर्यटकलाई टार्गेट गरेर लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ ७ र ८ गते दुई दिनमा यो गिरोहका पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा डान्सबार सञ्चालकदेखि पठाओ राइडर र पटके लुटेराहरुसम्म छन्। यो प्रकरणमा प्रहरीले नुवाकोटको तारकेश्वर गाउँपालिका–४ घर भएका ३२ वर्षीय पदमबहादुर शाही, कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३३ वर्षीय पुरन भनिने ओमप्रकाश ऐरी, रामेछापका धनराज गिरी, सुशन गिरी र नुवोकाटका शेरबहादुर तामाङ छन्।

शाही र ऐरीलाई प्रहरीले जेठ ७ गते र बाँकी तीन जनालाई जेठ ८ गते उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरेको हो। पक्राउ परेकामध्ये शाही डान्सबार सञ्चालक, तामाङ पठाओ राइडर गिरीद्वय र ऐरी पटके लुटेराहरु हुन्। यो गिरोहले पटक–पटक भारतीय पर्यटकलाई टार्गेट गरेर लुटपाट गर्दै आएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

भारतीय नम्बर प्लेटको गाडीमा काठमाडौं घुम्न आएका पर्यटकहरुलाई यो गिरोह नागढुंगादेखि नै रेकी गर्दै लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भारतीय नम्बर प्लेटको गाडीमा पर्यटक आएको देखिपछि मोटरसाइकलमा पछि गर्दै हिँड्दै गाडीको गन्तव्यसम्म उनीहरु पुग्ने गरेका थिए।

त्यसपछि सस्तोमा गेष्टहाउस मिलाउनेदेखि, डान्सबार र युवतीको व्यवस्थासमेत गर्ने भन्दै प्रलोभनमा पारेर आफूले भनेको ठाउँसम्म भारतीय पर्यटकलाई पुर्‍याउने गरेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

होटलमा पुर्‍याएछि बन्धक बनाएर कुटपिट गर्दै लुटपाट गर्ने, डर–धाकधम्की दिने गरेको पाइएको प्रहरीको भनाइ छ। त्यसगरी यो गिरोहले केटी मिलाइदिने भन्दै युवतीकोसमेत प्रयोग गरेर लुटपाट गर्ने गरेको पाइएको छ। होटलको कोठामा केटी लगेर राखिदिने र केटीलाई जथाभावी गरेको भन्दै पुलिस केश गरेर फसाइदिन्छु भन्दै धम्की दिने गरेको खुलेको छ।

यसरी नियन्त्रणमा लिएर उनको साथमा भएको नगद तथा जिन्सी सबै यो गिरोहले लुट्ने गरेको प्रहरीले जनाएको छ। नगद जिन्सी लिइसकेपछि भारतीय बैंकमा रहेको रकमसमेत भारतीय अकाउन्टमै ट्रान्सफर गर्न लगाउने गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसका लागि यो गिरोहले भारतमा रहेका व्यक्तिसँगसमेत समन्वय गरेर काम गर्ने गरेको खुलेको छ। आफ्नो खातामा रकम आएपछि १० प्रतिशत कटाएर बाँकी रकम भारतीय खाता भएका व्यक्तिले यो गिरोहलाई विभिन्न माध्यमबाट नेपाल पठाउने गरेको पाइएको छ।

Xtrem
Xtrem

लुटिसकेपछि यो गिरोहले पुन: स्कर्टिङ गर्दै भारतीयलाई नौबिसेसम्म पुर्‍याएर फर्कने गरेको पाइएको छ। नौबिसे पुर्‍याउनुको पछाडि फर्केर काठमाडौं आएर प्रहरीमा उजुरी नहालोस् भन्ने आशय देखिएको छ। गाडीमा तेलसमेत थोरै राख्न लगाउने ताकी फर्केर काठमाडौं आउन नमिलोस्, अर्कोतर्फ भने काठमाडौं आएमा ज्यानसमेत मार्ने धम्की दिएर डाँडा कटाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

भारतीयलाई टार्गेट गरेर लुटपाट गरिसकेपछि उनीहरु फर्केर पुन: काठमाडौं आएर पुलिस केश नगर्ने भएकाले पनि यो गिरोहले टार्गेटमा भारतीयलाई पारेको प्रहरीले जनाएको छ।

अर्कोतर्फ प्रहरीमा जाहेरी दिए पनि मान्छे पक्राउ पर्ने र मुद्दा चल्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्म भारतीयहरु काठमाडौं नबस्ने र जाहेरी दिएर भारत गए पनि पक्राउ परेका बेला पुनः जाहेरी सनाखत गर्नुपर्ने भएकाले फर्केर काठमाडौं नआउने हुँदा गिरोहले भारतीय नागरिकलाई टार्गेट गर्दै काठमाडौंमा लुटपाटको आतंक मच्चाएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्