• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नेपाली फिल्म उद्योगमा दिनेश खड्काको संघर्ष

‘एक दशकमा चम्किएको कलाकार पुनः सुरुवातबाटै संघर्ष गर्नुपर्छ’

64x64
नेपाल लाइभ शनिबार, जेठ ६, २०८०  १७:०४
1140x725

काठमाडौं– दिनेश खड्का, आगामी जेठ २६ मा देशभरका हलमा प्रदर्शनमा आउने चलचित्र ‘वेलकम टु हेम्जाकोट’का अभिनेता हुन्।

भिलेन क्यारेक्टरमा देखिन लागेका अभिनेता खड्काले यसअघि पनि केही चलचित्रमा काम गरे। तर, यस चलचित्रबाट उनले अलिकति धेरै आशा र अपेक्षा गरेका छन्। किन? खड्का भन्छन्, ‘पहिलो कुरा चलचित्रले भन्न खोजेको कथा अहिलेको समसामयिक परिवेशमा आधारित छ। कथाअनुसार कलाकारले गरेको कामले पनि दर्शकको ध्यान तान्न सक्छ।’

khadka (5)1684581255.jpg

लामो समयदेखि नेपाली चलचित्र उद्योगमा संघर्ष गरिरहेका खड्का चलचित्र उद्योगमा काम हुने परिपाटी, सिस्टम, चलन देखेर अल्लमल्ल छन्। कतिपय कुरामा दुःखी पनि छन्। कतिपय कुरामा आशावादी पनि। केहि कुराले मन खिन्न पनि छ।

समग्रमा उनले धेरै त बोल्न चाहेनन्। तथापि, नेपालको चलचित्र उद्योगमा आबद्ध नजिकका सम्बन्धित संस्था तथा व्यक्तिहरु चलचित्र उद्योगको समग्र भविष्यलाई लिएर गम्भीर नदेखिएको उनी बताउँछन्।

यहाँ जसले पनि असहयोग गर्ने देखिन्छ, यो कुरा विदेशमा कस्तो छ? उनी भन्छन्, ‘मिलेर काम गरौं, मिलेर चलचित्र उद्योगलाई यहाँ आबद्ध हजारौं कलाकार, टेक्निसियन, चलचित्रकर्मीको आशाको उद्योग बनाउन कोही लागेको भेटिएन। तर, सबै मिल्ने हो भने हाम्रो उद्योग र उद्योगबाट उत्पादित प्रोजेक्टलाई इन्टरनेश्नल तहमा पुर्‍याउन सकिन्थ्यो।’

khadka (6)1684581255.jpg

अभिनेता खड्काले चलचित्र विकास बोर्ड अथवा एउटा कुनै संस्थाले नियम र परिधी बनाएर चलचित्र निर्माण गर्दा औंला ठड्याउने र नियमन गराउने हुनुपर्ने उनी बताउँछन्। ‘जस्ता व्यक्ति पनि कलाकारका रुपमा उद्योगमा आएका छन्, कला नबुझेका कलाकारले कलाभित्रको मर्म कसरी बुझ्छ?’ उनी भन्छन्, बलिउड र हलिउडमा एउटा कलाकारले मौका पाउन गाह्रो तर मौका पाएपछि फर्किएर हेर्नुपर्दैन, तर नेपालमा १० वर्ष मिहेनत गरेर एउटा कलाकार दर्शकहरुमा भेटिन्छ। त्यसपछि त उ धमाधम काम पाउनुपर्ने, पछि फर्किएर हेर्नुनपर्ने हुनुपर्ने हो नि। तर, यहाँ १० वर्षपछि फेरि अर्को स्ट्रगल सुरु हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको चलचित्र उद्योगलाई सरकारी बेवास्ताको कारण पनि यहाँबाट धेरै निर्माता, कलाकार, टेक्निसियनहरु पलायन भएको उनको धारणा छ।

khadka (3)1684581254.jpg

‘उद्योग दर्ता भएपछि कम्तिमा सरकारको अलिकति दायित्व हुनुपर्दैन? नेपाल सरकारले नेपाली चलचित्र उद्योगको स्तरोन्नतिलाई लिएर के नै गरेको छ र?’ उनी प्रश्न गर्छन्। 

‘फिल्म इन्ड्रस्टिजमा कलाकारको रुपमा काम गरेर नेपाली फिल्म, यहाँको भाषा, संस्कृतिलाई संसारभर पुर्‍याउने, चिनाउने जुन सपना छ, त्यसका लागि म धेरै प्रयासरत छु, तर वातावरण मिलिरहेको छैन’, उनी भन्छन्।

khadka (5)1684581255.jpg

कलाकारितामा काम गर्न चाहे पनि व्यवसायिकता नभएका कारण फुलटाइम कलाकार हुन नसकिरहेको उनको भनाइ छ। ‘त्यो बाध्यता हो, कलाकारितामा अपूर्ण हुनुपरेको छ’, उनी भन्छन्। 

२०५७ मा राष्ट्रिय नाचघरबाट ‘एक्टिङ कोर्ष’ सिकेर चलचित्र उद्योगमा प्रवेश गरेका खड्काले अहिलेसम्म ४० वटा स्टेज नाटक गरेका छन्। एक सयभन्दा धेरै सडक नाटक गरेका छन्।

२०६१ मा पोखरा र २०६२ मा चितवनमा आयोजित रंगमञ्चबाट अवार्ड पाएका खड्काले ‘अपराध’, ‘थोरै भए पुगिसरी’, ‘किलो ट्यांगो माइक’ लगायत एक दर्जन सिरियल तथा २ दर्जन म्यूजिक भिडियोमा काम गरेका छन्।

khadka (1)1684581253.png

उनको पहिलो ‘डेब्यू’ चलचित्र ‘सुट’ २०७० मा सार्वजनिक भएको थियो। दोस्रो चलचित्र धन्दागिरीबाट उत्कृष्ट काम गरेपछि उनलाई हेम्जाकोटमा मुख्य कलाकारको रुपमा आबद्ध हुने अवसर जुरेको हो।

‘थोरै चलचित्र तर राम्रो चलचित्रमा काम गर्ने मन छ,’ उनी भन्छन्, ‘थियटरबाट आएको कलाकार हुँ। म कला बुझेको मान्छे हुँ। जति सानो–ठूलो भूमिका भए पनि राम्रो गर्नुपर्छ भन्ने मेरो धारणा हो।’

अहिलेका चर्चित कलाकारहरु राजवल्लभ कोइराला, सन्दीप क्षेत्री लगायतहरु सँग–सँगै अभिनय यात्रा थालेका खड्का थोरै तर राम्रा चलचित्र छानेर मात्रै काम गर्ने सोच रहेको बताउँछन्। ‘मेरा लागि अभिनय जिन्दगी हो, सवथोक हो,’ उनी भन्छन्, ‘अभिनय र कला क्षेत्रबाट सवथोक कमाउने मन छ। नेपाली फिल्म उद्योगलाई विश्वसामु चिनाउने मन छ।’

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्