काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ।
उक्त अभ्यास अन्तर्गत नयाँ सरकारले नयाँ नीति तथा कार्यक्रम पेस गरेको हो। सरकारको नीति तथा कार्यक्रम अन्तर्गत बजेट निर्माण अघि बढ्नेछ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न अहिले दुवै संसदको संयुक्त बैठक बस्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।