• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

क्यारेबियन सागरमा ७ नेपाली बेपत्ता घटनामा जोडिएका कुख्यात मानव तस्कर टोपबहादुर रिसोर्टबाट पक्राउ

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २८, २०८०  ११:२६
1140x725

काठमाडौं- मानव तस्करका नाइके भनेर चिनिएका दाङका टोपबहादुर जिसी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार जिसीलाई घोराहीको भिंग्रेली रिसोर्टबाट पक्राउ परेको हो। यो सँगै टोपबहादुर मानव तस्करको घटनामा तेस्रो पटक पक्राउ परेका हुन्। 

२०७७ पुस १९ गते टोपबहादुरविरुद्ध जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र १२ लाख जरिवानाको फैसला गरेपछि पनि उनी दाङमा पक्राउ परेका थिए। त्यो भन्दा अघि २०७६ वैशाखमा काठमाडौंमा पक्राउ परेर उनी धरौटीमा रिहा भएका थिए। अहिले पक्राउ परेसँगै उनको यो तेस्रो हिरासत यात्रा हो। 

एक विवाहको कार्यक्रममा उनी उक्त रिसोर्टमा पुगेका थिए। अमेरिका पठाउने भन्दै लाखौं रुपैयाँ लिएर ठगी गरेको भन्दै एक वर्षअघि उनीविरुद्ध उजुरी परेको थियो। जिसी मानव तस्करीका कुख्यात व्यक्ति रहेको प्रहरीले बताउँदै आएको छ।

२०७८ असारमा अवैध बाटो हुँदै अमेरिका हिँडेका ७ नेपाली कोलम्बियास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेर बेपत्ता भएका थिए। ती व्यक्तिलाई पनि जिसीले नै अमेरिका पठाएको पाइएको थियो।

त्यसपछि जिसीकी श्रीमती गोमालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। पछि गोमा धरौटीमा रिहा भएकी थिइन्। टोपबहादुर भने फरार नै भएका थिए।

मानव तस्करीको धन्दा

यो घटनाभन्दा केही समयअघि मात्रै दाङ प्रहरीले टोपबहादुर पक्राउ गरेको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए। धरौटीमा रिहा भएपछि टोपबहादुरले फेरि मानव तस्करीको धन्दा चलाएको डुंगा दुर्घटनापछि सार्वजनिक भएको थियो। 

टोपबहादुर र श्रीमती गोमा मिलेर मानव तस्करीको धन्दा चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 
नेपालबाट विभिन्न प्रलोभन देखाएर अमेरिकाको आकर्षण देखाउने काममा गोमाले सहयोगी भूमिका खेल्ने गरेको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अवैध बाटो हुँदै अमेरिका जानेहरुबाट लिएको रकमसमेत गोमाको बैंक खातामा जम्मा भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। नेपालमा बसेर श्रीमती गोमाले काम गर्ने र नेपालभन्दा बाहिरको बन्दोबस्त टोपबहादुरले गर्थे।

डुंगा दुर्घटनापछि प्रहरीले खोजी गर्दा टोपबहादुर युक्रेनमा रहेको खुलेको थियो। त्यसपछि टोपबहादुर पक्राउ गर्न भन्दै इन्टरपोलमार्फत रेड नोटिस नै जारी भएको थियो। रेड नोटिस जारी भएका उनै टोपबहादुर नेपाल आएर विवाह भोजमा सरिक भएका बेला प्रहरीले पक्राउ गरेको हो। 

यसअघि पनि टोपबहादुर पक्राउ परेका थिए। दाङकै एक व्यक्तिलाई नेपालबाट अवैध बाटो हुँदै अमेरिका पुर्‍याएको घटनामा उनी पक्राउ परेका थिए। ती व्यक्तिलाई नेपालबाट जमुनाह नाका हुँदै दिल्ली, रसिया, स्पेन, बोलिभिया, पेरु, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै जिसीले अमेरिका पठाएका बताइएको छ ।

मासिक ५ हजार अमेरिकी डलर कमाइ हुने र केही समयमा ग्रिनकार्डसमेत पाउने प्रलोभन देखाएर जिसीले ती व्यक्तिलाई अमेरिकाको सपना देखाएका थिए। त्यसपछि ती व्यक्तिले सुरुमा १५ लाख ९७ हजार रुपैयाँ जिसीलाई दिएका थिए। पछि पटकपटक गरी अमेरिका पुग्दासम्म ५५ लाख ९७ हजार रकम ती व्यक्तिले जिसीलाई बुझाएका थिए।

Xtrem

Xtrem

रकम बुझाएपछि २०७३ चैतमा ती व्यक्तिलाई नेपालबाट भारत पुर्‍याइएको थियो। त्यसपछि विभिन्न देश हुँदै अमेरिका पुर्‍याइएको थियो। अमेरिकी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी १७ महिनासम्म जेल हालेको थियो। पछि दूतावासमार्फत रिहा भएर उनी नेपाल डिपोर्ट भएका थिए। नेपाल फर्केपछि जिसीविरुद्ध मानव बेचबिखनमा ती व्यक्तिले जाहेरी दिएका थिए। 

जोहरी परेसँगै घोराही उपमहानगरपालिका-१५ का जिसी २०७६ वैशाख ६ गते मानव बेचबिखन मुद्दामै पक्राउ परेका थिए। उनी ३ महिनापछि असार ४ गते १५ लाख धरौटी तिरी रिहा भएका थिए। जिसीले उच्च अदालतमा जिल्ला अदालतले आदेश गरेको १५ लाख धरौटी फिर्ता गरी पाउँ भनी पुनरावेदन समेत दिएका थिए।

यो पनि पढ्नुहोस

क्यारेबियन सागरमा बेपत्ता ७ नेपालीको कथा : श्रीमान युक्रेन र श्रीमती नेपालमा बसेर मानव बेचबिखनमा संलग्न

 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्