• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: दोषीलाई उन्मुक्ति दिनसक्ने भन्दै नागरिक समाजको खबरदारी

64x64
नेपाल लाइभ बुधबार, वैशाख २७, २०८०  १८:४८
1140x725

काठमाडौं– यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणमा चौतर्फी विरोध भइरहेको छ। भुटानी शरणार्थीको सूचीमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी आरोपमा हाल पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका छन् भने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्। 

तर यो प्रकरणमा एकपछि अर्को गर्दै ठूला नेताहरुको संलग्नता देखिएपछि कारबाही नगरी सामसुम पारिन्छ कि भन्ने आशंकामा सरकारलाई दबाब दिन बुधबारदेखि काठमाडौंमा बृहत नागरिक आन्दोलन सुरु भएको छ। 

आन्दोलनमा स्वस्फूर्त रुपमा नागरिक अभियान्ता, युवा, वृद्धवृद्धाहरुले आफ्नो सक्रिय सहभागिता जनाए। उनीहरुले ‘हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार, पुराना नेता भ्रष्ट छन्, जनता यसमा प्रष्ट  छन्, खोइ कर भष्ट्रचारीको पेटमा, नक्कली भुटानी शरणार्थीमाथि भ्रष्टाचार, कति हेरर नबस अख्तियार’ लगायतका नारा लेखिएका प्लेकार्डसहित नाागरिकहरु आन्दोलनमा होमिए।

भ्रष्टाचारविरुद्ध गित, कवितासहित तिखो व्यङ्ग्यप्रहार समेत गरेका थिए। वृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै नागरिक अभियान्ताहरु केदार भक्त माथेमा, डा गोविन्द केसी, सञ्जिव उप्रेती सरकारविरुद्ध नै खनिए।

नेताका लागि भ्रष्टाचार र माछाका लागि पानी उस्तै भइसक्योः माथेमा
आन्दोलनलाई सम्बोधन गर्दै केदार भक्त माथेमाले नेताका लागि भ्रष्टाचार र माछाका लागि पानी उस्तै भएको आरोप लगाए। उनले भने,‘हामीलाई यो उमेरमा सडकमा आउन के रहर? अब त अत्ति नै भयो। सही नसक्नु भयो। अब भ्रष्टाचार कस्तो भइसक्यो भने माछाको लागि पानी जस्तै भइसक्यो।’ उनले भ्रष्टाचार बढ्दै जाँदासमेत प्रश्न नै नगर्ने गरेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

माथेमाले विभिन्न किसिममा प्रकरण सार्वजनिक हुँदासमेत कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरे। नागरिकहरु सुस्त भएको फाइदा नेताहरुले उठाएको दाबी माथेमाले गरे। उनले यो काण्ड निराकरण नहुँदासम्म अझै नागरिक आन्दोलन सशक्त हुँदै जाने बताए।

ओली, देउवा र प्रचण्ड महाभ्रष्टाचारी हुन्: केसी 
आन्दोलनलाई सम्बोधन गर्दै डा गोविन्द केसीले लोकतन्त्र र गणतन्त्रमा भ्रष्टाचारको बारेमा बहस गर्नु मुलुकका लागि दुर्भाग्य भएको बताए। उनले भ्रष्टाचार अपराध हो र नियन्त्रण गर्छौं भन्नेहरुले नै शुक्ष्म रुपमा भ्रष्टाचार गरिरहेको बताए। 

‘जसले भोट दिएर जनप्रतिनिधि बनाए उनीहरुमाथिको बेइमानी हो। जनता माथिको धोका हो’, उनले भने, ‘भुटानी शरणार्थी काण्डमा नेपालीलाई ठगेर देश विदेशमा बिक्री गरिएको छ।’ उनले वास्तविक भुटानी शरणार्थी जान नपाउनु ठूलो अपराध भएको टिप्पणी गरे।

Xtrem
Xtrem

डा केसीले भने,‘ओली, प्रचण्ड र देउवा एकै ड्याङका मुला हुन्। तर ओली जीले अलि ठूलो ग्यांग लिएर गएका छन्। देउवा र प्रचण्डले सानसानो ग्यांग लिएर गएका छन्। यीनै देउवा, प्रचण्ड र ओली महाभ्रष्ट महाअपराधी हुन्।’

डा केसीले शीर्षस्थ नेताहरुले नै देशमा विचौलिया, दलाल, कालाबजारीहरुलाई परिचालन गरिरहेको आरोप लगाए। 

अब कर बहिस्कारको मुद्दा उठाउन सक्छौंः उप्रेती
त्यसैगरी नागरिक अभियान्ता सञ्जिव उप्रेतीले हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टचारको डंगुरमा बसेर त्यसको अन्त्य नहुने भएकाले त्यस विरुद्ध खबरदारी आवश्यक रहेको बताए। उनले भने,‘सुनकाण्ड, धमिजा काण्ड, ललिता काण्ड जस्ता थुप्रै काण्डहरु सार्वजनिक भए। दोषीहरुलाई उन्मुक्ति दिए। सबैलाई ढाकछोप गर्ने काम भयो। हाम्रो करमाथि भएको भ्रष्टाचारविरुद्ध हामीले खबरदारी गर्नुपर्छ।’ उनले भ्रष्टचारलाई ढाकछोप गर्न आयोग बनाउनुपर्ने व्यङ्ग्यसमेत गरे।

उप्रेतीले जनताको करमाथि भ्रष्टचार भएको भन्दै उनले भने, ‘हाम्रो करमाथि भ्रष्टाचार भइरहेको छ। कर बहिस्कारको मुद्दा उठाउन सक्छौं। यसअघि जिम्मेवार नागरिकका हिसाबले यस्तो अभिव्यक्ति दिएका थिएनौं। हाम्रो करमाथि भ्रष्टचार रोकिनुपर्छ।’ उप्रेतीले यसअघि मुख्य अभियुक्तलाई छुटाउने गरेको स्मरण गर्दै हाल पक्राउ परेका अभियुक्त माथि उचित छानबिन गर्दै दोषीलाई कारबाही नहुँदासम्म खबरदारी गरिराख्नुपर्ने बताए। उनले यो आन्दोलन एक दिनका लागि मात्रै नभएको बताए। उनले ओली, देउवा प्रचण्ड सत्तामा गए पनि आफूहरु सदैव नागरिकहरुको बीचमा रहने दाबी गरे।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:४८
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प... शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशी... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्