• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा : 

आरोपितले नाम लिएका ‘हाइप्रोफाइल’को बयान लिने प्रहरीको तयारी

64x64
नेपाल लाइभ सोमबार, वैशाख २५, २०८०  २१:०५
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ परेकाहरुले बयानमा नाम लिएका व्यक्तिहरुको पनि बयान लिने प्रहरीले तयारी गरेको छ। सोमबारबाट अनुसन्धान तथा बयानका लागि थप प्रहरीसमेत खटाएर जिल्ला प्रहरी परिसरले छुट्टै एउटा टोली बनाएर यो घटनाको अनुसन्धानलाई तिव्रता दिएको हो। 

पक्राउ परेका आरोपितहरुले बयानमा नाम लिएका हाइप्रोफाइल व्यक्तिहरुको पनि बयान लिने तयारी यो टोलीले गरेको छ। पक्राउ परेका व्यक्तिहरुले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि उनकी पत्नी मन्जु र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवासम्मलाई मुछ्दै बयान दिएका छन्। बयानमा बताएका कुराहरु नलेखे आत्मदाहसम्म गर्ने चेतावनी दिँदै आरोपित सानु भण्डारीले बयान दिएका छन्।

अहिलेसम्म बालकृष्ण खाँण, मन्जु र आरजुकाविरुद्ध बयानमा नाम लिनुबाहेक कुनै प्रमाण फेला नपरेको प्रहरीको दाबी छ। तर बयानमा नामै लिए पनि उनीहरुले किन नाम लिए भन्ने प्रश्न रहने भएकाले आरोपितले नाम लिएका व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिने तयारी प्रहरीले गरेको छ।

‘अहिले नै पक्राउ पूर्जी जारी गर्नका लागि पर्याप्त प्रमाण फेला परेका छैनन्। यद्यपि, आरोपितहरुले बयानमा नाम लिएकाहरुसँग सोधपुछ र बयान लिने काम भने हुन्छ’ एक उच्च प्रहरी अधिकारीले नेपाल लाइभसँग भने।

मन्जु, आरजुलेसमेत रकम बुझेको अडिओ सार्वजनिक भएपछि प्रहरीले यो प्रकरणमा थप प्रमाण संकलनको काम पनि सँगै गरिरहेको छ। अडिओमाथि पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘दलाल र पीडितबीचको अडियो वार्ता हामी कहाँ पनि आइपुगेको छ। अडिओमा उल्लेख गरिएका विषयहरुलाई तथ्यले पुष्टि हुने ठाउँ छन्/छैनन् भनेर अनुसन्धान गरिरहेका छौं’ एसएसपी कार्कीले भने।

सार्वजनिक भएको अडिओमा कांग्रेसकी सांसद आरजुलाई साढे २ करोड र अर्की सांसद मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ। सार्वजनिक भएको अडियो सत्य नरहेको दाबी गर्दै खाँण र आरजुले गरिरहेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमासमेत आरजुले आफूमाथि झुट्टा आरोप लगाइएको दाबी गरिन्।

यता बालकृष्ण खाँणको सचिवालयमा पनि अडिओमा सत्यता नरहेको दाबी गर्दै खण्डन गरिरहेको छ। तर गृहमन्त्री खाँण यो प्रकरणमा जोडिनुमा अडिओमा मात्रै प्रमाण नरहेको रहस्यहरु खुल्दै आएका छन्। २०७८ असारमा गृहमन्त्री भएका खाँणकै जोडबलमा गृह प्रशासनका ज्ञान नै नभएका टेकनारायण पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिइएको थियो।

Xtrem
Xtrem

एमाले अध्यक्ष केपी ओली सरकारको पालामा गृहमन्त्री रामबहादुर थापा रहेका बेला २०७६ जेठमा भुटानी शरणार्थी समस्या हल गर्ने भन्दै गृहका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल नै गठन गरिएको थियो। कार्यदललेसमेत नक्कली भुटानी शरणार्थीको नाम राखेको भन्दै उक्त प्रतिवेदन कार्यान्वयनमा आएको थिएन।
 
पछि खाँण गृहमन्त्री र टेकनारायण गृहसचिव भएपछि उनीहरुको अग्रसरतामा पुनः अर्को समिति गठन गरिएको थियो। जिल्ला प्रशासन कार्यालय झापाका सहायक सीडीओको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो। उक्त समितिलाई २०७९ भदौ मसान्तसम्म भुटानी शरणार्थीका बारेमा थप कार्यसम्पादन गरी पेस गर्न भनिएको थियो।
 
आवश्यक परे उक्त समितिले उपसमिति गठन गर्न सक्ने र पन्थी नेतृत्वको समितिले पेस गरेका प्रतिवेदनसमेत अध्ययन गरी छुट भुटानी शरणार्थीको नाम समावेश गर्नसमेत भनिएको थियो। तर जिल्ला प्रशासन कार्यालयले भुटानी शरणार्थी प्रकरण विवादमा परिसकेकाले आफूहरु थप विवादमा नफस्ने भन्दै उनीहरुले काम अघि बढाएनन्।
 
त्यसपछि अमेरिका जाने भन्दै नक्कली भुटानी शरणार्थी बनेर लाखौं बुझाएकाहरुको रकम डुबेपछि यो विषय बाहिर आएको हो।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २१:०५
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषधसहित पाँच जना पक्राउ
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु
सम्बन्धित सामग्री
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशी... शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर ख... शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह महासभालाई सम्बोधन सकेर शनिबार, असोज १० गते स्वदेश फर्किने कार्यक्रम तय भएको हो । शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
गोठमा सुतिरहेका दुई दाजुभाइमाथि खस्यो पहिरो, भाइको मृत्यु शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्