काठमाडौं– शनिबार देशभर ६४ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन्।
१५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन्। पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार १५ हजार ८७ जनाले खोप लगाएका छन्। हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।