काठमाडौं– बहुविवाहको आरोपमा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका जिल्ला न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।
पत्नी आरती गिरी रावलको जाहेरीपछि केही दिनअघि जिल्ला अदातल कपिलवस्तुले उनलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो।
वैवाहिक बलात्कारको मुद्दामा उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो। उनलाई काठमाडौको गोंगबुस्थित पवित्रनगरबाट पक्राउ गरिएको काठमाडौका एसएसपी दानबहादुर कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।