• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशी प्रदेश नामकरण

किराँत नाम राख्दा पहिचानवादी भइने भयले कोशीवादी बनेको माओवादी

64x64
ईश्वर बराल शुक्रबार, चैत २४, २०७९  २०:१५
1140x725

काठमाडौं- तत्कालीन प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि पछिल्लो पाँच हप्तादेखि पूर्वी नेपाल तनावग्रस्त छ। पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्ने पक्षधरहरु चरणबद्ध रुपमा आन्दोलनमा छन्। 

फागुन १७ को प्रदेश सभामा नेकपा एमालेले प्रदेशको नाम कोशी राख्न गरेको प्रस्ताव दुई तिहाइ बुहमतले पारित भएको थियो। उक्त प्रस्तावको पक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थन थियो भने एकीकृत समाजवादी र जसपा भने विपक्षमा थिए। उनीहरु प्रदेशको नाम पहिचानका आधारमा हुने पर्ने पक्षमा थिए। 

लिम्बु-राई बाहुल्य रहेको यो प्रदेशको नामकरण पहिचानका आधारमा राख्ने कि खोला-नालाका नाममा राख्ने भन्ने बहस पछिल्लो संसद् बैठकदेखि नै पेचिलो बनेको थियो। तर मंसिर ४ पछि बनेको संसदमा स्पष्ट रुपमा पहिचान विरोधीहरुको ठूलो उपस्थिति रहेकोले पहिचानको विषय खारेजीमा पर्न गयो। 

प्रदेशको नामकरण कोशी भएपछि प्रदेश राजधानी लगायत प्रदेशका विभिन्न क्षेत्रमा सो नाम खारेजी गर्न माग गर्दै प्रदर्शन भइरेहका छन्। प्रदर्शनको सिलसिलामा पहिचान पक्षधर पदम लिम्बुको प्रहरीसँगको झडपमा मृत्यु समेत भयो। प्रदर्शनका क्रममा घाइते लिम्बुको उपाचारको क्रममा निधन भएको हो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लिम्बुलाई शुक्रबार शहीद घोषणा गरेको छ। 

प्रदेश नामकरणको विषयमा मओवादी केन्द्रले भने दोहोरो भूमिका खेलेको छ। आफू पहिचान पक्षधर रहेको भन्ने सो दल नामको विषयमा बाधक नबन्ने भन्दै कोशीको पक्षमा उभियो। 

मुख्यत: माओवादी केन्द्रले अन्तर्यमा आफू पहिचानवादी नरहेको स्पष्ट पार्न चाहेको देखिन्छ। उसलाई पहिचानवादीको ‘ट्याग’ लाग्ला र जनताबाट मत नपाइएला भन्ने भय पनि छ। उक्त निष्कर्षमा पुगेको यो पार्टीले बाह्य रुपमा भने पहिचान आफ्नो अजेण्डा रहेको भन्न भने छोडेको छैन। 

उक्त कुरालाई पुष्टि हुने गरी सो प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले नामकरणको छलफलका दिन सदनबाटै पहिचानको अजेण्डा बोकेकाले आफूहरु जनमतबाट कमजोर बन्न पुगेको बताए।

‘आजको दिनमा पनि हाम्रो पार्टी प्रष्ट रुपमा हिजोका उत्पीडित जातिहरुको पक्षमा छ। पहिचान र सामर्थ्यका आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्नेमा छ,’ छलफलमा सहभागी हुँदै सांसद आङ्बोले भने, ‘तर आजको संसद् र गणित हाम्रो अनुकुल रहेन। सायद त्यही कुरा गरेर खुम्चियौं वा अन्य कुनै कारणले खुम्चियौं, भोलि बहस होला।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आङ्बो तिनै नेता हुन्, जो प्रदेशको नाम पहिचानको आधारमै हुनुपर्छ भन्ने मागका आधारमा निर्वाचित भएका थिए। 

‘प्रदेशको नाम हाम्रो कारणले नराखेको हो। यो जिम्मा लिन हामी तयार छौँ। किनभने, प्रदेशको नाम जबरजस्ती कोशी प्रदेश राखिँदै थियो,’ प्रदेश सभातर्फ पाँचथर क्षेत्र नम्बर ‘ख’ मा मत माग्ने क्रममा आङ्बोले भनका थिए, ‘मैले भनें, मेरो औंला काटेर दिन तयार छु तर कोशी प्रदेशमा म सही गर्दिनँ। म मान्दिनँ।’ 

आङ्बो पछिल्लो संसदमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए। 

माओवादी केन्द्रले जनमत आफ्नो पक्षमा आएका दिन प्रदेशको नाम पहिचानकै आधारमा हुने भन्ने वाचा भने पुन: विनिमय गर्‍यो। तर परम्परागत शक्तिहरुका विरुद्ध उभिन भने अनिच्छा देखायो। 

‘हाम्रो पार्टी नागरिक सर्वोच्चता स्वीकार गर्ने पार्टी रहेकोले संसदको ठूलो जनमतले स्वीकार गरेको कुरालाई अस्वीकार गर्न भएन। फेरि प्रदेशलाई नामांकनविहीन गरिरहन पनि मिलेन। यसले सहज निकास पाओस्,’ सांसद आङ्बोले भनेका थिए, ‘यदि भोलिका दिनमा दुई तिहाइको नाम दिएको अवस्थामा भोलि नाम परिवर्तन गर्न हामी तयार रहेका छौं।’

माओवादीहरुले कुनै समय बुर्जुवा र कुलिनहरुको नेता भनेर ‘ट्याग’ लगाएका साविकका एमाले हाल एकीकृत समाजवादी पार्टीले प्रदेशको नाम पहिचानका अधारमा किराँत-लिम्बुवान-सगरमाथा प्रदेश राख्नुपर्छ भनेर संसदमा प्रस्ताव गर्ने सामर्थ्य राख्दा पनि माओवादी केन्द्र भने ‘अस्पष्ट’  व्याख्या–अपव्याख्या गरेर पन्छिएको थियो। 

एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रदेशको नाम राख्नुपर्छ भन्दै एसका सांसद राजेन्द्र राईले उक्त प्रस्ताव दर्ता गराएका थिए।

संसदमा अस्पष्ट व्याख्या गरे पहिचानवादी भइने भयले पन्छिएको सो पार्टी त्यसपछि सडकमा पहिचानको पक्षमा भएको आन्दोलनमा भने समर्थन रहेको भन्दै शृङखलाबद्ध अभिव्यक्ति दइरहेको छ। बिहीबार मात्र उक्त पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आन्दोलनकारीहरुसँगको भेटमा आफूहरुबाट गल्ती भएकोले त्यसलाई सकार्ने प्रयास गर्ने भनेर थामथुम गर्ने प्रयास गरे। 

तर, पहिचान नभएका र सीमान्तकृत समुदायको पक्षधर आफूहरु रहेको भनेर जति दाबी गरे पनि शृखंलाबद्ध रुपमा आफ्नो पार्टीको क्षयीकरण हुनुमा यही अजेण्डा रहेको भन्ने सो पार्टी नेतृत्वको ठहर छ। त्यसलाई अभिव्यक्त भने फागुन १७ गते विराटनगरमा आङ्बोले गरे।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्