• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

भिरिङ्गी लागेपछि कसरी गर्ने उपचार?

डा अमृता श्रेष्ठ शुक्रबार, चैत २४, २०७९  ०८:५४
1140x725

ट्रेपोनेमा पल्लिडम भन्ने ब्याक्टेरियाको संक्रमणले सिफिलिस (भिरिङ्गी) रोग लाग्छ। ट्रेपोनमा पल्लिडम १०-१३ माइक्रोन लामो हुन्छ र ०.१५ माइक्रोन चौडा हुन्छ। समयमै उपचार नभए यो रोग खतरनाक पनि हुन सक्छ।

बीएमजे जर्नलको तथ्याङ्क हेर्दा यो रोग एकपटक सम्पर्क गर्दा सर्ने सम्भावना १० देखि ३० प्रतिशतसम्म हुन्छ र यसको व्यापकता सन् २००० देखि तीन सय प्रतिशतले बढेको छ।

Amrita_Shrestha1680836935.jpg
डा अमृता श्रेष्ठ

यौन अंगमा नदुख्ने खालको घाउ भएमा यो रोगको संका गर्नुपर्छ। खासै लक्षण केही नभेटिने तर विदेश जान अयोग्य घोषित भएपछि बिरामी टेकु अस्पताल आइपुग्छन्।

यो रोग यौन सम्पर्कबाट सर्ने गर्दछ।

यो रोग आमाबाट पेटको बच्चामा सालबाट सजिलै जान सक्छ जसले गर्दा कन्जेनाइटाल सिफिलिस भएर बच्चालाई सुस्त मनस्थिति र अरु समस्या गराउन सक्छ। छालामा कस्तो लक्षण देखिन्छ त्यो चाहिँ रोगको स्टेजमा भर पर्दछ। यसलाई अर्ली सिफिलिस र लेट सिफिलिस गरी वर्गीकरण गरिएको छ।

अर्ली सिफिलिस:
अर्ली सिफिलिसमा प्राइमरी, सेकेण्डरी र अर्ली ल्याटेन्ट  सिफिलिस् पर्दछ।
अर्ली सिफिलिस यौन सम्पर्क भएको हप्तादेखि महिना दिनभित्र देखापर्छ भने अर्ली ल्याटेन्ट  
सिफिलिस चाहिँ सम्पर्क भएको १२ महिनाभित्र देखा पर्छ।
सेकेण्डरी सिफिलिस भएमा जिउभरी  र हत्केलामा हल्का उठेको रातो र कालो दाग देखा पर्दछ। कपाल झर्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा रातो हुने, बिर्सिने रोग लाग्न सक्छ।

लेट सिफिलिस:
यदि बिरामीलाई सिफिलिसको अर्ली स्टेजमा उपचार गरिएन भने यो रोग लुकेर बस्छ र यसलाई ल्याटेन्ट सिफिलिस भनिन्छ।

यो स्टेजमा केही लक्षणहरु देखिँदैन तर पछि यसले गम्भीर समस्या ल्याउन सक्छ।

nimb
nimb
Ncell 2
Ncell 2

मस्तिष्कमा सिफिलीसले असर गरेर न्यूरो  सिफिलीस गराउन सक्छ।

लक्षणहरु:
यो रोगको इन्क्युबेसन पिरियड ९ देखि ९० दिनको हुन्छ।

दुखाइ नहुने खालको घाउ पिसाब गर्ने ठाउँमा, मुखभित्र , दिशा गर्ने ठाउँमा र यौन अंगमा पनि देखापर्छ।

उपचार नगरे पनि त्यस्ता घाउहरू ३ देखि ६ हप्तामा आफैं ठीक हुन्छ।

दुखाइ नहुने हुनाले बिरामीले खासै वास्ता नगरेको पाइन्छ।

प्राइमरी  सिफिलीसको उपचार नगरे हप्तादेखि महिनादिन भित्र सेकण्डरी सिफिलीसमा जान्छन्।

धेरै त्यस्ता घाउहरू यौन अंगमा देखिएमा एचआईभीको संक्रमण हुन सक्छ।

उपचार:
उपचार कसरी गर्ने भन्ने कुरा ब्लड टेस्ट गरेर टीपीएचए (TPHA) र भीडीआरएल (VDRL)  टेष्टमा भर पर्दछ।
अनि सिफिलिस अर्ली हो कि लेट हो त्यसमा नीर्भर रहन्छ।

अर्ली सिफिलिसको लागि इन्ट्रामस्कुलर इन्जेक्सन बेन्जाथिन पेनिसीलिनको सिंगल डोजले पुग्छ भने लेट सिफिलिसको लागि ३ डोज इन्जेक्सन बेन्जाथिन  पेनिसीलिन १-१ हप्ताको फरकमा लगाउनुपर्छ।

फ्लोअप हरेक ३ महिनामा गर्नु पर्दछ र ३ महिनामा ब्लड टेस्ट गरी भीडीआरएल टाइटर कति हुन्छ त्यो पनि चेक गर्नुपर्छ। उपचार गरेपछि भीडीआरएल टाइटर बिस्तारै घट्छ र नन रिएक्टिभ हुन समय लाग्छ।

रोकथाम को लागि  के गर्ने?
एक जनासँग मात्र सम्पर्क राख्ने।

सुरक्षित तरिकाले कण्डमको   प्रयोग गरी सम्पर्क राख्न सकिन्छ।

श्रीमानलाई रोग देखिएमा श्रीमतीको पनि र अरु सेक्सुअल पार्टनरको पनि कन्ट्रयाक्ट  ट्रेसिङ गरी रगतको जाँच गर्नुपर्छ र समयमा नै उपचार गर्नु पर्दछ। रोगको बारेमा जनचेतना मुलक क्रियाकलाप गर्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति मंगलबार, असार २, २०८३
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’ मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्