काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडको वित्तीय सहयोगमा बनेको सार्वजनिक शौचालय हस्तान्तरण गरेको छ।
बिहीबार गोरखा जिल्लामा अवस्थित माता मनकामनाको मन्दिर परिसरमा प्राइम कमर्सियल बैंक लिमिटेडको वित्तीय सहयोगमा निर्मित सार्वजनिक शौचालय स्थानीय समितिलाई हस्तान्तरण गरेको हो।
एक समारोहका बीचमा सोही बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।