• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ढाड तथा कम्मर दुख्ने समस्या: के, कसरी गर्ने उपचार?

डा हरि रिजाल बिहीबार, चैत १६, २०७९  ०७:१५
1140x725

ढाड वा कम्मर दुख्नु आजकाल आम मानिसको समस्या हो। आफ्नो जीवनकालमा ढाडको दुखाइ महसुस नगर्ने मानिस विरलै छन्। हरेक व्यक्तिले आफ्नो जीवनमा दुईदेखि तीन पटकसम्म ढाडको अत्यधिक दुखाइको महसुस गरिरहेको हुन्छ भने सामान्य दुखाइ उमेर बढेसँगै धेरैले अनुभूति गरिरहेका हुन्छन्।

ढाडको दुखाइ भनेको मेरुदण्डको हड्डी, नसा च्यापिँदा, त्यहाँको कुरकुरे हड्डी यानिकी डिस्क वा सम्बन्धित मांसपेसीको दुखाइ नै हो। यस्तो दुखाइ छोटो समयको लागि वा लामो समयको लागि पनि हुन सक्छ। मेरुदण्डको लामो दुखाइले मानिसको दैनिकीमा प्रभाव पार्ने भएकोले यसले अप्रत्यक्ष रुपमा सामाजिक एवं आर्थिक रुपमा नै प्रभाव पारिरहेको हुन्छ।

वर्गीकरण
ढाड कम्मर दुखाइलाई मुख्य रूपमा चार प्रमुख वर्गमा विभाजन गरिएको छ-
मेकानिकल: मेरुदण्ड, स्नायु दबाब, इन्टरभेर्टेब्रल डिस्क र मांसपेसीका भागहरूको कारणले,

इन्फ्लेमेटरी: मुख्य रूपमा इन्फ्लेमेटरी स्पोंडिलोआर्थोपाथीहरूको कारणले हुन्छ,

मेरुदण्डमा क्यान्सर: मेटास्टेसिस कारणले,

संक्रमण: मेरुदण्ड, डिस्क, एपिडुरल र मांसपेसीका कारणले,

ढाड-कम्मर दुखाइका जोखिम कारक
उमेर: उमेर बढ्दै जाँदा ढाड दुख्ने समस्या बढी हुन्छ।

व्यायामको अभाव: पछाडि भाग कमजोर, अप्रयुक्त मांसपेसीहरूले ढाड दुख्न सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अधिक वजन: अधिक शरीरको वजनले पछाडि भागमा अतिरिक्त तनाव दिन्छ।

रोगहरू: केही प्रकारका बाथरोग र क्यान्सरका कारण ढाड दुख्न सक्छ।

पेसागत: लामो समयसम्म उभिने, अवस्थ भएका स्वास्थ्यकर्मी, शिक्षक, ट्राफिक प्रहरी र लामो समयसम्म बसिरहनुपर्ने स्थिति भएका ड्राइभर, बैंकर, कम्प्युटर अपरेटर र निर्माण श्रमिकहरूलाई ढाड-कम्मर दुख्ने सम्भावना बढी हुन्छ।

मनोवैज्ञानिक अवस्था: जो मानिस डिप्रेसन र चिन्ताले ग्रस्त छन्, उनीहरूलाई ढाड दुख्ने जोखिम बढी हुन्छ।

Xtrem

Xtrem

धूमपान: धूमपानले तल्लो मेरुदण्डमा रगत प्रवाह कम गर्छ, जसले डिस्कमा पर्याप्त पोषण दिन शरीरलाई बन्चित गर्छ।

ढाड-कम्मर दुखाइका मुख्य कारण
डिस्कोजेनिक दुखाइ
डिस्कोजेनिक पीडा डिस्कबाट उत्पन्न हुने दुखाइको रूपमा परिभाषित छ। यो दुखाइ खुट्टातिर विस्तार हुँदैन। पीडा बस्दा, निहुरिँदा, खोकी, जस्ता क्रियाकलापसँग वृद्धि हुन्छ।

फ्यासेट जोर्नी दुखाइ
फ्यासेट जोर्नी दुखाइ मेरुदण्डको हड्डीबीचको जोर्नीहरूमा डिजेनेरेटिव परिवर्तनहरूले गर्दा हुन्छ। फ्यासेट जोर्नी भित्रको कार्टिलेज बिग्रन्छ, फुलेको हुन सक्छ र नजिकको स्नायुमा दबाबले दुखाइ दर्शाउँछ। दुखाइ कम्मर, हिप र माथिल्लो फिलामा हुन्छ।

स्लिप डिस्क सियाइटिका
जब स्लिप डिस्कले स्नायुहरूलाई संकुचित गर्छ, बिरामीहरूले खुट्टातिर गम्भीर विकिरणको दुखाइ अनुभव गर्छन्, जसलाई तिखो, सुस्त, छेड्ने, जलाउने भनेर वर्णन गरिन्छ।

लम्बर स्पाइनल स्टेनोसिस
पछाडि र खुट्टाहरूमा दुखाइको ढाँचा सामान्यतया भारीपन वा गहिरो दुखाइको रूपमा वर्णन गरिएको छ। उभिइरहेको बेला वा हिंड्दा बढी र बसिरहेको बेला वा ढल्कदा सहज हुन्छ।

असफल ब्याक सर्जरी सिन्ड्रोम
असफल ब्याक सर्जरी सिन्ड्रोम लम्बोसक्रल सर्जरीपछि हुने विकारहरूको एक विषम समूह हो, जसले साझा लक्षण दुखाइको रूपमा प्रस्तुत गर्छ।

सेक्रोइलाइटिस
सेक्रोइलाइटिस एक वा दुवै स्राक्रोइलाइक जोर्नीको सुजन हो, जुन तल्लो मेरुदण्ड पेल्विससँगको जडानमा अवस्थित छ।

सेक्रोइलाइटिसको कारण नितम्ब वा तल्लो ढाड दुखाइ हुन सक्छ र एक वा दुवै खुट्टामा विस्तार गर्न सक्छ।

कसरी गर्ने त उपचार?
ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।

आधुनिक उपचार पद्धतिमा प्लेटलेट रिच प्लाजमालाई डिस्कहरुको बीचको भागमा सुईको माध्यमा राखेर उचार गर्न सकिन्छ। तोकिएको रेडियोफ्रिक्वेन्सीमार्फत पनि यसको उचार गर्न सकिन्छ भने सम्बन्धित नसाहरुलाई सुईको माध्ययमबाट शिथिल बनाई दुखाइ कम गर्न सकिन्छ वा सम्बन्धित क्षेत्र लठ्याउने इपिड्युरल इन्जेकसन तथा मेरुदण्डको रहेको स्नायु तन्तुको उत्तेजनालाई समेत स्थुल पार्न सकिन्छ।

फ्यासेट जोर्नी दुखाइको लागि जोर्नीमा इन्जेकसन र डिस्क चिप्लिएर नसा च्यापिएको लागि ओजोन थेरापी गर्दै आएका छौं। यी विधिहरू नेपालमा पहिलो पटक लागू गरिएको हो। यी विधिहरू अत्यन्त प्रभावकारी हुन्छन्, कुनै जोखिम छैन, लाभदायक, कम लागत, सरल र सामान्यतया केही घण्टाभित्र डे केयर आधारमा गरिन्छ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्