• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संघीय समीकरणको फेरबदलको असर नदेखिएको कोशी प्रदेश

64x64
ईश्वर बराल मंगलबार, चैत १४, २०७९  ०८:००
1140x725
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की (फाइल तस्बिर)

काठमाडौं– पुष १० एमाले–माओवादी केन्द्र–राप्रपा सहितका दलबीच बनेको गठबन्धनका आधारमा कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार छ। फागुन १३ मा आइपुग्दा भत्किएको उक्त गठबन्धनको असर अरु प्रदेश सरकारमा देखिए पनि यो प्रदेशमा भने देखिएको छैन।

संघलगायत अन्य प्रदेशमा एमाले र राप्रपाले आफू इतरको नेतृत्वमा रहेको सरकारबाट बाहिरिनुका साथै समर्थन पनि फिर्ता लिएका छन् भने एमालेको नेतृत्व रहेको केही प्रदेशबाट माओवादीले छाडेर एमालेका सरकारलाई अल्पमतमा पारिसकेको छ।

तर, कोशी प्रदेशमा भने पुष १० मै बनेको साबिकको गठबन्धनले निरन्तरता पाएको छ। यो गठबन्धनले निरन्तरता पाउनुमा सो प्रदेशको संसदीय आंकडा प्रमुख रहेको देखिन्छ। र सहायकमा भने दलहरुभित्रको दाउपेच रहेको देखिन्छ।

चर्चा गरौं संसदीय आंकडाको
यो प्रदेशको प्रदेश सभामा ९३ सांसद छन्। सरकारका लागि आवश्यक बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। कार्की नेतृत्वको वर्तमान सरकार एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसदको समर्थनमा बनेको छ। बाँकी रहेका कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद भने विपक्षमा छन्।

0संघमा बनेको समीकरण अनुसार माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिनेबित्तिकै कार्की नेतृत्वको सरकार ४६ सांसदको समर्थनले झिनो अल्पमतमा पर्छन्। त्यसपछि बल्ल अर्को सरकारको गठन प्रकृया सुरु हुन्छ।

झट्ट हेर्दा एमाले–राप्रपा बाहेकको मौजुता संघीय समीकरण अनुसार गठबन्धन बन्दा यो प्रदेशमा सरकार गठनका लागि आवश्यक ४७ सांसद संख्या पुग्छ। तर, त्यो बाटो सजिलो छैन। त्यसकापछि राजनीतिक दाउपेच छ। त्यसका पृष्ठभूमिमा राप्रपाको राजनीतिक दाउ प्रधान देखिन्छ।

सरकार अल्पमतमा परेर विश्वासको मत दिनुपर्ने अवस्था वा नयाँ सरकार गठनका कुनै प्रक्रियामा राप्रपा अब संघको जस्तै प्रदेशमा पनि तटस्थ बस्ने तयारीमा छ। त्यस्तो अवस्था आए सरकार गठनका लागि एमाले ४० सांसदसहित एकातिर र कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा ४७ सांसदसहित अर्कातिर हुनेछन्। 

पछिल्लो गठबन्धनलाई सरकार गठनका लागि ४७ सांसद पर्याप्त रहे पनि माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुख रहेकोले उनी निर्णायाक बाहेकको मतदानमा सहभागी हुन पाउने छैनन्। राप्रपा तटस्थ बस्ने भएकाले उनी निर्णायक बन्ने अवस्था आउँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो, अवस्थामा कतै पनि बहुमत नपुग्ने भएकोले कोशी प्रदेशमा पुष १० कै गठबन्धन अनुसारकै कार्की सरकारले निरन्तरता पाइरहेको छ। यो राजनीतिक–संवैधानिक बाध्यता बुझेका दलहरु अहिले नयाँ सरकार गठनका लागि कुनै कसरतमा रहेका छैनन्। 

के भन्छन् त कार्की सरकारमा सहभागी अन्य दल?
अहिले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने विषयमा कुनै तयारी छैनः माओवादी केन्द्र
कार्की नेतृत्वमा सहभागी रहेको सबैभन्दा ठूलो घटक माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो आफ्नो पार्टीमा तत्काल सरकारबाट बाहिरिने विषयमा कुनै छलफल नभएको बताउँछन्।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै छलफल भएकै छैन। तत्काल समर्थन फिर्ता हुँदैन,’ नेपाल लाइभसँग कुरा गर्दै आङ्बोले भने, ‘नयाँ समीकरणका बारेमा छलफल सुरु भएको छैन।’

माओवादी केन्द्रबाट कार्की नेतृत्वको सरकारमा दुई जना मन्त्री रहेका छन्। सो पार्टीबाट जिवन आचार्य पर्यटनमन्त्री र दुर्गाप्रसाद चापागाईं सहरी विकासमन्त्री रहेका छन्।

माओवादीले फिर्ता लिए हामी पनि फिर्ता लिन्छौं : जसपा
१ मात्र सांसद रहेको जसपा भने माओवादी केन्द्रले समर्थन फिर्ता लिए आफूले पनि फिर्ता लिने तयारीमा रहेको छ। सो पार्टीकी सांसद निर्मला तावा लिम्बु कार्की नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री छिन्।

‘हामीलाई दबाब छ। सरकार ढाल्नेमा गए मध्यावधिमा जान सक्छ। सबै प्रक्रिया पूरा भएमा मात्र सरकार छाड्ने प्रक्रिया अघि बढ्छ। माओवादी सम्मिलित सरकार रहेकोले उसले समर्थन कायम राखुन्जेल सरकार प्रष्ट बहुमतमा रहन्छ। उसले छाड्दा केन्द्रमा एक किसिमको समझदारी हुन्छ। त्यसै अनुसार हामी पनि सरकारबाट बाहिरन्छौं,’ नेपाल लाइभसँग कुरा गर्दै जसपा कार्यकारिणी सदस्य अर्जुन थापाले बताए।
 
मध्यावधिमा जानबाट रोक्न पनि राप्रपा सरकारमा छ : राप्रपा
राप्रपा भने पुष १० मा बनेको सहमति भत्किए आफू फेरि सरकार बनाउने र गिराउने खेलमा नरहेको बताउँछ। उक्त सहमति अनुसार कोशी प्रदेशको सरकार निरन्तर रहेकोले अहिलेसम्म आफूहरु सरकारमा रहेको बताउँछन् उक्त दलका संसदीय दलका नेता तथा उद्योग तथा कृषिमन्त्री भक्तिप्रसाद सिटौला। 

‘अहिलेको सरकार अल्पमतमा परेमा र नयाँ सरकार बन्ने बाटोमा गए केन्द्रको जस्तै राप्रपा तटस्थ बस्छ। त्यसो गर्दा एमाले ४० मतसहित एकातिर हुन्छ भने अर्को गठबन्धन ४६ मतसहित अर्कोतिर हुन्छ। कतै पनि बहुमत नपुग्ने हुँदा अन्तत्व प्रदेश सभा भङ्ग हुने र प्रदेश मध्यावधि निर्वाचनमा जान सक्छ,’ नेपाल लाईभसँग कुरा गर्दै सिटौलाले भने, ‘अहिलेलाई यो प्रदेशमा पुष १० कै सहमति अुनसार गठबन्धन निरन्तर रहेकोले हामी पनि त्यसैमा अडिएर बसेका छौं। हामीलाई सत्ता बनाउने, भत्काउने थप अन्य खेलमा लाग्नु छैन।’

कांग्रेसः माओवादी केन्द्र र जसपालाई कुर्दै
माओवादी केन्द्र र जसपा सरकारमा रहिरहँदा अर्को सरकार बन्ने अवस्था नरहेकोले कांग्रेस भने उक्त दलहरुको सरकारबाट हुने बहिरगमनको प्रतिक्षा गरिरहेको छ। 

उक्त प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशमा अंकगणितको र केही प्राविधिक समस्या रहेकोले तत्काल नयाँ सरकार बन्ने स्थिति नरहेको बताउँछन्।  ‘यो प्रदेशका केही प्रावधिक जटिलताहरु छन्। त्यसकारण तत्काल नयाँ सरकार बन्ने स्थिति देखिन्न,’ नेपाललाईभसँग कुरा गर्दै थापाले भने। 

एमालेलाई ढुक्क
एमाले भने अहिले ढुक्क मनस्थितिमा रहेको छ। यसै पनि संघदेखि प्रदेश सरकारबाट बाहिरिने क्रममा रहेको एमाले अहिले आफ्नै नेतृत्वमा बहुमतसहितको सरकार हाँकेको एक मात्र प्रदेश रहेकोले ढुक्कले काम गरिरहेको बताउँछन् मन्त्रीसमेत रहेका एमालेका एक नेता।

‘हामी बहुमत सांसदको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छौं। साथीहरु हुनुहुन्छ, उहाँहरुलाई हामी जाउ भन्दैनौं। हामीलाई सहयोग गरिरहनु भएको छ। संघमा नयाँ गठबन्धन बने पनि हाम्रो प्रदेशमा त्यसको असर छैन,’ ती नेताले भने, ‘संघमा बनेको गठबन्धन पछि पनि हामीले सर्वसम्मतरुपमा प्रदेशको नामकरण गरेका छौं। यहाँ तत्काल नयाँ सरकार बन्ने स्थिति छैन।’

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्