• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

दुगड समूहले ल्यायो नयाँ विद्युतीय स्कुटर, कुलमान घिसिङबाट लञ्च

64x64
नेपाल लाइभ मंगलबार, फागुन ३०, २०७९  २१:०७
1140x725

काठमाडौं- दुगड समूह पनि दुई पांग्रे विद्युतीय सवारीको व्यापारमा प्रवेश गरेको छ। समूहले इन्डोनेसियाली ब्रान्डका विद्युतीय स्कुटर ल्याएर बिक्री सुरू गरेको हो।

जेसिस ब्रान्डको विद्युतीय स्कुटर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्कुटर सार्वजनिक गरेका छन्। दुगड समूहअन्तर्गतको विवेक अटोमोवाइल्स प्रालिले इन्डोनेसियन विद्युतीय स्कुटर ब्रान्ड जेसिट्स सार्वजनिक गरेको हो। सोमबार कम्पनीले नेपालमा पहिलोपटक उक्त स्कुटर ३ वटा रंगमा सार्वजनिक गरेको हो।

मोनोशक सस्पेन्सनसहितको पहिलो विद्युतीय स्कुटर कम्पनीको नक्साल शोरुममा सार्वजनिक गरिएको हो। जेसिट्स ब्रान्डको पोर्टफोलियोमा गेसिट्स जी १ र राया जी गरी दुई मोडल रहेका छन्।

विद्युतीय स्कुटर सार्वजनिक गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत खपतलाई बढाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिता दिनुपर्ने बताए। ‘प्रदूषण पनि नगर्ने र स्वदेशी ऊर्जा खपत पर्ने भएकाले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्नुपर्छ। प्राधिकरण त्यसका लागि आवश्यक सहयोग गर्न तयार छ’, उनले भने।

s 11678807254.JPG

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतीय सवारी साधनहरु आइरहेका बताए। पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने उनको भनाइ छ। उनले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान समेत गरे।

‘सबैलाई म आह्वान गर्छु विद्युतीय सवारी साधन प्रयोग गर्नुस्। त्यसले दुईवटा काम गर्छ। एउटा, तपाईं आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ। जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०/१२ रुपैयाँ पर्छ। गाडीहरुमा प्रति किलोमिटर कस्ट एक रुपैयाँभन्दा कम छ विद्युतीय सवारीमा। ६० पैसादेखि ९० पैसाको हाराहारीमै विद्युतीय सवारी गुडाउन सकिन्छ। जबकी पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ', उनले भने, 'मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन। रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ। आगामी दिनमा सबैले विद्युतीय सवारी साधन प्रयोग गरौं।’

s 21678807254.JPG

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै दुगड समूहका अध्यक्ष मोतिलाल दुगडले स्वदेशी विद्युत् खपत गर्दै वातावरणमैत्री सवारी नेपाल ल्याइएको बताए। इन्डोनेसियाली ब्रान्डले उत्पादन गरेको शक्तिशाली विद्युतीय स्कुटरले नेपाली उपभोक्ताको मन जित्ने उनको विश्वास छ।

विवेक अटोमोबाइल्सले स्पोर्टी डिजाइनको जी १ स्कुटर सार्वजनिक गरेको हो। यस प्रकारको उत्पादनले पारम्पारिक स्कुटरहरु प्रतिस्थापन गर्न स्कुटर कार्यक्षमता र पर्यावरणवाद लागु गर्दछ। जेसिट्स स्कुटरमा ५ केडब्लूको विद्युतीय मोटर जडान गरिएको छ, यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ र एक पटक चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ।

ब्याट्री पूर्णचार्ज हुन ९० मिनेट मात्र लाग्छ, ब्याट्रीमा ब्याट्री बीडीएमएसले सुसज्जित छ जसले ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्परेचर कन्ट्रोल, सर्ट-सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन गर्न समेत मद्दत गर्छ।

s 31678807254.JPG

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो स्कुटरमा रहेको ब्याट्रीको तौल ८ किलोग्राम र बोक्न सजिलो हुन्छ। चार्ज गर्दा चार्जिङ गतिविधि ट्रयाक गर्न धेरै सजिलो बनाउँछ। स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको छ। यसले पूर्ण रुपमा चार्ज गर्न १.३ युनिट विद्युत् खपत गर्छ।

यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन रहेको छ। त्यस्तै डबल डिस्क ब्रेक, एलईडी लाइट, राइड मोड, फुल डिजिटल डिस्प्लेलगायत विशेषता स्कुटरमा उपलब्ध छ। नेपाली बजारमा उपलब्ध मोनोशक सस्पेन्सन भएको यो पहिलो विद्युतीय स्कुटर भएको दाबी कम्पनीले गरेको छ। 

दुई ब्याट्री अप्सनमा उपलब्ध यो स्कुटरको सिंगल ब्याट्रीको मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ र डबल ब्याट्रीसहितको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

s 41678807254.JPG

कार्यक्रममा समूहकाका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड, निर्देशक विजय महतो तथा सेसिट्सको टिम सहभागी थियो। विगत लामो समयदेखि अटोमोबाइल व्यवसायमा रहेको दुगड समूहसँग हाल भेस्पा अप्रिलियाका स्कुटर महिन्द्राका कमर्सियल सवारीलगायत रहेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्