• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सावधान! मरेका पंक्षी छुँदा सर्न सक्छ उच्च घातक बर्ड फ्लु 

64x64
नेपाल लाइभ आइतबार, फागुन २८, २०७९  ०८:३३
1140x725

केही दिन अगाडि काठमाडौंमा केही कागहरूको मृत्यु उच्च घातक मानिने बर्ड फ्लु (एच५एन१) को कारणले भएको पुष्टि भएको छ। केही हप्ता अगाडि यही बर्ड फ्लुको कारणले सयौं कुखुराहरू (घरेलु पंक्षी) पनि मरेका समाचार आएका थिए।

कुखुरा वा हाँस वा पालिएको पंक्षीहरूको मृत्यु अचानक भइहाले सम्बन्धित निकायले संक्रमण थप नफैलियोस भनेर विभिन्न उपायहरू अपनाउने तथा कृषकलाई सुझाव दिने गरिन्छ। तर, बाहिर (समुदाय/जंगलमा) मरेका पंक्षीको बारेमा भने खास सार्वजनिक सचेतना वा सुरक्षाका उपाय सम्बन्धी जानकारीहरू पर्याप्त दिएको पाइन्न।

पहिलो पटक सन् २०१९ मा पनि ३०० भन्दा बढी कागको मृत्यु बर्ड फ्लु (एच५एन१) को कारणले भएको पुष्टि भएको थियो भने त्यसको केही दिन पछि नै एक २१ वर्षीय युवकको यही भाइरसका कारणले मृत्यु भएको थियो। यो नै नेपालमा उच्च घातक मानिने बर्ड फ्लु (एच५एन१) को कारणले मानवीय क्षति भएको पहिलो घटना थियो। व्यापक अनुसन्धानको बाबजुत पनि सो व्यक्तिमा संक्रमणको स्रोत भने पत्ता लागेन। सो समय थप अनुसन्धानका लागि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरू परिचालन गरिएका थिए। 

मानिसमा बर्ड फ्लु (एच५एन१) पुष्टि भएको (सन् १९९७) २० वर्ष पछि नेपालमा (सन् २०१९) मानिसमा पुष्टि भएको थियो। यद्यपि, पंक्षीहरूमा भने सन् २००९ मा नेपालमा पहिलो पटक पत्ता लागेको थियो। तत्पश्चात नेपालमा विशेषत: यो भाइरस पालिएका पंक्षीहरूमा वर्षेनी देखिने गरेको पाइन्छ। तर, समुदाय या जंगलमा रहने पंक्षीमा भने यो भाइरसको बारेमा वा अवस्थाको बारेमा खासै जानकारी वा अनुसन्धान भएको भने पाइदैन।

अमेरिकी संस्था सिडीसीका अनुसार निम्न अवस्थामा बर्ड फ्लु शंका गर्न सकिने छ: 
संक्रमण पुष्टि भएका पंक्षीसँगको दूरी २ मिटरभन्दा कम र व्यक्तिगत सुरक्षा कवच प्रयोग नगरिएको र १० दिनभित्र ज्वरो आउने/जाडो हुने, टाउको दुख्ने, जिउ/जोर्नी दुख्ने, आँखा रातो हुने, श्वास-प्रश्वासमा समस्या देखिने जस्ता अवस्थामा सो व्यक्तिमा बर्ड फ्लुको शंका गर्न सकिने छ। निश्चित निदान भने प्रयोगशाला परीक्षण पछि गर्न सकिने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, कसैले सामुदायिक (वा जंगली) पंक्षीलाई छोएर माथि उल्लेखित समस्या वा लक्षणहरू देखिए भने पनि बर्ड फ्लुको शंका गर्न सकिन्छ।

पंक्षी पालक कृषक, पक्षी ओसार-पसार वा ढुवानी गर्ने, पक्षी बेच-बिखनमा संग्लग्न, पंक्षी खरिद गर्ने तथा पंक्षी बधमा संलग्नहरू बर्ड फ्लुको उच्च जोखिममा हुने गर्दछन्। संक्रमित पंक्षीको मासु तथा अन्डा राम्ररी पकाएर खाने हुँदा संक्रमणको जोखिम भने हुँदैन। 

एच५एन१ बर्ड फ्लुको मृत्यु दर झन्डै ६० प्रतिशतसम्म देखिएको छ। यसको प्रशारण मानिसबाट मानिसमा हालसम्म सहज देखिएको छैन। तर पनि फ्लु भाइरसको स्वरुप परिवर्तन (जेनेटिक म्यूटेशन) उच्च गतिको हुने हुँदा भविष्यमा मानिसबाट मानिसमा सर्न सक्ने क्षमता विकास गर्न सक्दैन भनेर ढुक्क भइहाल्ने अवस्था भने देखिँदैन। यो नै विश्वका लागि चिन्ताको विषय पनि हो।

हाल वा बेला बेलामा एच५एन१ बर्ड फ्लु प्रकोपको रुपमा देखिने गरेको र त्यसमा पनि समुदाय पंक्षीहरूमा समेत देखिन थालेको र मानिसको मृत्युको कारक पनि पुष्टि भइसकेको अवस्थामा सजकता भने अपनाउनु पर्ने देखिन्छ। यसको लागि सम्बन्धित निकायले विशेष चासो दिने र सूचना मुलक जानकारी नियमित खासगरी भाइरस फैलिएको समयमा दिनु आवश्यक देखिन्छ।  

(डा शेरबहादुर पुन  शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटको संयोजकका रुपमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्