• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

एनआईसी एशिसा बैंकको स्किम: एउटै खातामा २४ फाइदा 

64x64
नेपाल लाइभ मंगलबार, फागुन २३, २०७९  १९:०२
1140x725

काठमाडौं– एनआईसी एशिया बैंकले नयाँ स्किम अन्तर्गत एउटै खातामा २४ वटा फाइदा उपलब्ध गराएको छ। बैंकले सर्वश्रेष्ठ एम्बेसडर खाता खोल्दा हरेक ग्राहकले दुई दर्जन फाइदा लिने खाता सञ्चालनमा ल्याएको छ। 

यस्तो प्रकारको खाता सञ्चालनमा ल्याउने एनआईसी एशिया बैंक पहिलो हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानलेले बैंकिङ क्षेत्रको अनुसन्धानपछि सबैभन्दा धेरै सुविधा भएको सर्वश्रेष्ठ खाता ग्राहकका लागि उपलब्ध गराएको जानकारी दिए। 

‘सर्वश्रेष् खाता यस्तो खाता हो। जसमा दुई दर्जन सुविधा उपलब्ध छन्। ग्राहकले यति धेरै सुविधा अन्य कुनै बैंकका खातामा पाउन सक्नुहुन्न।’ यस खातामा बैंकले बीमासम्बन्धी तीनवटा फाइदाहरु, कर्जासम्बन्धी तीनवटा र अन्य १८ वटा फाइदाहरु ग्राहकका लागि उपलब्ध गराएको छ।

यस्ता छन् फाइदाहरु

३ बीमा सम्बन्धी फाइदा

बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा बीमा सम्बन्धी ३ वटा फाइदाहरु पाइन्छ। ती तीन फाइदा भनेका ८४ लाख बराबरको तीन प्रकारका बीमा सर्वश्रेष्ठ एम्बेसडर खाता खोल्ने हरेक ग्राहकले पाउँछन्। एक सर्वश्रेष्ठ खाता खोलेपछि अन्य तीन जनालाई यसमा जोड्न सकिन्छ र ती अन्य तीन जनाले पनि यो बीमा सुविधा पाउँछन्।
 
बीमा सम्बन्धी तीन फाइदाहरु यस्ता छन् 
४० लाखसम्मको घातक रोग बीमा : बीमा सुविधा अन्र्तगत सर्वश्रेष्ठ खाता खोल्ने ग्राहकले घातक रोग लागेमा वा मृत्यु भएमा ४० लाख रुपैयाँ बराबरसम्मको बीमा रकम पाउँछन्। सरकारले १८ प्रकारका रोगलाई घातक रोगका रुपमा घोषणा गरेको छ। यस्ता रोग लागेमा उपचार गर्न र मृत्यु भएको खण्डमा पनि बैंकले ४० लाख रुपैयाँसम्मको बीमा उपलब्ध गराएको छ।  

बैंकले अहिलेसम्म २७ जनालाई घातक रोग बीमा वापतको २ करोड ९० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। 

४० लाखसम्मको दुर्घटना बीमा : दैनिक जीवनमा अकस्मात रुपमा के के आइपर्छ कसैलाई थाहा छैन। जहाँ जहिले जो सुकै व्यक्ति पनि दुर्घटना पर्न सकिन्छ । दुर्घटनामा परिहालेमा जीवन कष्टकर हुन्छ। उपचारको लागि धेरै खर्च हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जीवनको यही दुःखद क्षणमा साथ दिन भनेर बैंकले ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध गराएको छ। अहिलेसम्म यस बैंकबाट दुर्घटनामा मृत्यु भएर बीमा रकम पाउने ग्राहकको संख्या १२ पुगेका छ। मृतकको परिवारले अहिलेसम्म एक करोड २० लाख रुपैयाँ पाइसकेका छन्।
 
४० लाखसम्मको औषधि उपचार खर्च : बैंकले उपलब्ध गराएको तेस्रो बीमा सम्बन्धी सुविधा हो ४० लाख रुपैयाँसम्मको औषधि उपचार खर्च । यदि बैंकका ग्राहक बिरामी परेर अस्पताल भर्ना भएमा वा भर्ना नभई उपचार गर्नु परेमा बीमा सुविधा उपलब्ध गराएको छ।
 
बैंकका ग्राहक बिरामी भएर अस्पताल भर्ना नभइकन उपचार गराएमा ८० हजार रुपैयाँसम्म उपचार खर्च पाउने छन्। त्यस्तै, अस्पतालमै भर्ना भएर बस्नु परेमा ३ लाख २० हजार रुपैयाँसम्मको बीमा सुविधा पाउँछन्। 

अहिलेसम्म यस बैंकबाट औषधि उपचार खर्चवापत २०३९ जनाले ३ करोड ६७ लाख ६० हजार रुपैयाँभन्दा बढीको औषधि बीमा सुविधा पाइसकेका छन्। अहिलेसम्म समग्रमा २०७८ जनाले ७ करोड ७७ लाख ६० हजार रुपैयाँभन्दा धेरै बीमा रकम पाइसकेका छन्।

३ कर्जा सम्बन्धी फाइदा
ब्याजदरमा विशेष सहुलियत : एन आई सी एशिया बैंकको सर्वश्रेष्ठ खाता खोल्दा विशेष कर्जा पनि पाउन सकिन्छ। सर्वश्रेष्ठ बचत खातामा कर्जा सम्बन्धी तीन फाइदाहरु छन्। त्यस मध्येको एक हो सहुलियत ब्याजदरमा कर्जा सुविधा। यस खातामा तीन महिनाको औषत ब्यालेन्सको दश गुणा बराबरको ऋण लिन पाइन्छ। यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत मात्र हुन्छ।
  
प्रशासनिक शुल्कमा विशेष सहुलियत : सर्वश्रेष्ठ बचत योजनाबाट कर्जा लिँदा प्रशासनिक शुल्कमा विशेष सहुलियतको सुविधा पाइन्छ। बैंकका अनुसार यस खातामा प्रशासनिक शुल्क (कस्टिङ फि) ०.२५ प्रतिशतमात्र हुन्छ। 

पूर्व स्वीकृत कर्जा सुविधा : सर्वश्रेष्ठ खाता खोल्दा ग्राहकले पूर्व स्वीकृति कर्जाको सुविधा पाउनेछन्। पूर्व स्वीकृति कर्जा भन्नाले खातामा तीन महिनाको औषत ब्यालेन्सको दश गुणा बराबरको कर्जा पाउनु हो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानौं कुनै ग्राहकको एम्बेसडर गुडविल खातामा तीन महिनाको लागि १० लाखको औषत ब्यालेन्स छ भने पूर्व स्वीकृति कर्जाअनुसार १ करोडसम्मको ऋण लिन पाउने सुविधा हुन्छ।
१८ अन्य फाइदाहरु 
सर्वश्रेष्ठ खातामा बीमा र सहुलियत कर्जाबाहेक अन्य १८ वटा फाइदाहरु रहेका छन्। ती सुविधाहरु भनेको विभिन्न सेवाहरु निःशुल्क प्रयोग गर्न पाउनेदेखि पाँच वर्षसम्म निःशुल्क पाउने छन्।

सर्वश्रेष्ठ बचत खातामा पाइने अर्को सुविधा हो विभिन्न कार्ड र डिजिटल कारोबारमा पाँच वर्षसम्मको निःशुल्क सुविधा। बैंकका ग्राहकहरुले एटीएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्डमा पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउँछन्। त्यस्तै,  मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग र आरटीजीएस भुक्तानीको सुविधा निःशुल्क रहेको छ।
 
त्यस्तै, एन आई सी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि ५ वर्षसम्म ५० प्रतिशत छुट उपलब्ध गराएको छ। डिम्याट र मेरो शेयर प्रयोगमा भने शुल्क लाग्दैन।
 
त्यस्तै मुलुकभर रहेका सबै बैंकहरुका एटीएमबाट पैसा झिक्दा पनि कुनै पनि शुल्क तिर्नु पर्दैन। मुलुकभर सबै बैंकहरुका ४ हजारभन्दा धेरै एटीएम मेसिन छन् भने एन आई सी एशिया बैंकका मात्रै ४७३ एटीएम मेसिन छन्। 

स्विप–इन/स्विप–आउट सुविधा  
स्विप–इन/स्विप–आउट भनेको फिक्सड (एफडी) र बचत खातालाई मर्ज गरेर ल्याएको सुविधा हो। यो भनेको बचत खातामा फिक्सड खाताको सुविधा पाउनु हो।

सर्वश्रेष्ठ एम्बासडर खाता खोलेपछि २ लाख रुपैयाँभन्दा धेरै रकम खातामा जम्मा भएपछि १० हजारका दरले फिक्स डिपोजिटमा जान्छ । जसमा फिक्स डिपोजिट बराबरको ब्याज पाइन्छ। जुन रकम कुनै पनि समयमा निकाल्न सकिन्छ । बैंकले एसएमएस र इमेलमार्फत यसको जानकारी गराउँछ। 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्