• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

अमेरिकामा तेस्रो एनआरएन युवा सम्मेलन 

64x64
नेपाल लाइभ बिहीबार, फागुन १८, २०७९  १४:४१
1140x725

क्यालिफोर्निया– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा क्यालिफोर्नियाको बर्क्ली शहरमा तेस्रो युवा सम्मेलन भएको छ। 

गत शनिबार नेप्लिज स्टुडेन्ट एशोसिएसन युसी बर्क्लीसँगको सहकार्यमा युनिभर्सिटी अफ बर्क्लीको सभाहलमा आयोजित सम्मेलनमा विज्ञहरूको सहभागितामा  विभिन्न विषयमा छलफल गरिएको थियो।

सम्मेलनमा ‘नेपाली युवाको सहभागिता र अवसर निर्माण’ विषयक छलफलमा मिलन जंग कटवालले सहजीकरण गरेका थिए भने शिव राजभण्डारी र गायिका प्रजिता बास्तोलाले आफ्नो धारणा राखेका थिए।

यस्तै, लगानी र उद्यमशिलता विषयक अन्तरक्रियात्मक छलफलमा ट्रु रुट फाइनन्सियलकी सीईओ रोशनी पाण्डे, ककाकीका फाउन्डर तथा इन्टेल कम्पनीका सिनियर प्रोडक्ट म्यानेजर  प्रदीप खनाल,  जेवेक प्रोटोकलका क्रिएटर तथा एन्जेल इन्भेष्टर साम थपलिया, इन्सिेन्ट रेन स्टुडियोजका  सीईओ किरण भक्त जोशीले आ–आफ्ना धारणा राखेका थिए। छलफलको  सहजीकरण एटर्नी निरञ्जन अधिकारीले गरेका थिए।

यसैगरी ‘नेपालमा ईगभर्नेन्स: अवसर र चुनौती’ विषयक छलफललाई सिनियर सिष्टम एनालिष्ट सुजन पराजुलीले सहजीकरण गरेका थिए भने ‘नेपाली डायस्पोराले नेपाललाई ग्लोबली चिनाउन कसरी सहयोग गर्न सक्दछ’ भन्ने विषयमा इन्सेसेन्ट रेन स्टुडियोजका सीईओ किरण भक्त जोशीले प्रकाश पारेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, क्रिदिश  उप्रेतीले सहजीकरण गरेको ‘नेपालमा गाँजाको भविष्य’ विषयक छलफलमा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय, डा कमल ढकाल र डा निरन्जन अर्यालले आ–आफ्नो धारणा राखेका थिए। 

यस्तै, ‘महिलाको नेतृत्व’ विषयक छलफलमा ग्लोबल नेपाली प्रोफेसनलस नेटवकर्की अध्यक्ष विद्या सुवेदी, क्लिनिकल डेभलपमेन्ट इन्जिनियरिङ टिम इन्ट्युटिभ सर्जिकल आईएनसीकी म्यानेजर सामना घिमिरे, इ-कर्मश फेशन उद्यमी सुमन भण्डारी, केसियर परमानेन्तेकी सिनियर म्यानेजर प्रज्ञा वाग्ले लगायतले धारणा राखेका थिए। उक्त सत्रको सहजीकरण सपना शर्मा र अनुपमा पुरीले गरेका थिए।

संघका अध्यक्ष बुद्धिसागर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकाको उत्कृष्ट व्यापारिक कम्पनी मध्येको एक युआईसी अलास्काका चिफ अपरेटिङ अफिसर जीवन पोखरेल, भर्चुअल माध्यममार्फत् नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा केशव पौडेल, युनिभर्सिटी अफ सानफ्रान्सिस्को शिक्षा संकायकी डिन डा सभनम कोइराला आजाद, एनआरएनए अन्तर्राष्ट्रिय युवा संयोजक अब्दुल बसिद, एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा युवा तथा खेलकुद विभाग प्रमुख सुमन थापा, एनआरएनए अमेरिका युवा संयोजक तथा कन्भेनर त्रिभुवन पाण्डे, एनआरएनए अमेरिकाका पश्चिम क्षेत्र संयोजक श्रीराम थापा लगायतले धारणा राखेका थिए। 

सो अवसरमा एनआरएनए अमेरिकालाई सिनेटर डेभ कोरटेसीको तर्फबाट सर्टिफिकेट अफ रिकगनिसन प्रदान गरिएको थियो। युथ इम्प्याक्ट समिटमा अमेरिका विभिन्न राज्य तथा शहरबाट विषय विज्ञहरूसहित  ५ सय बढीको सहभागिता रहेको एनआरएनए अमेरिका युवा कमिटीका प्रमुख सन्देश उप्रेतीले जानकारी दिए।

संघका सचिव अनुप खनालले एनआरएनए अमेरिकाको आयोजनामा भएको यो युवा सम्मेलन तेस्रो भएको तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ४ मार्चमा न्यू ह्याम्सपायरमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित... मंगलबार, भदौ १६, २०८३
धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो धरौटीको नियम लागु हुनु अगाडि जनवरीमा ८०९, डिसेम्बर २०२५ मा ७६५, नोभेम्बर २०२५ मा ७७४ र अक्टोबर २०२५ मा १००६ जना गरी मासिक औसतमा करिब... आइतबार, भदौ ७, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्