काठमाडौं- महिला हिंसामा परेका पीडितहरुलाई साथ दिन माइतीघरमा खबरदारी कार्यक्रम गरिएको छ।
आजाद मोर्चाले सोमबार गरेको कार्यक्रम ‘सर्भाइबरलाई हिम्मत, उत्पीडकलाई थ्रेट’ भन्ने मूल उद्देश्यका साथ भएको मोर्चाकी संयोजक हिरादेवी वाइबाले बताइन्।
‘छोरीहरुलाई बाच्न देऊ, अदालती पितृसत्ता मुर्दावाद, पीडितको मृत्यु मात्रै प्रमाण हो?, भत्भती छाती पोल्छ तब न मान्छे बोल्छ’ लगातयका पम्प्लेटसहित प्रदर्शन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।