काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिमा रामचन्द्र पौडेल हुने बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट बाहिरिने क्रममा शर्माले उक्त कुरा बताएका छन्।
शर्मालाई सञ्चारकर्मीले राष्ट्रपतिमा रामचन्द्र पौडेल हो? भन्न्ने प्रश्न गरेका थिए। जवाफमा शर्माले भने,‘पक्कै पनि त्यही होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।