• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

७ महिनामा ३० अर्बको तरकारी र फलफूल आयात

64x64
नेपाल लाइभ बिहीबार, फागुन ११, २०७९  ०८:३८
1140x725

काठमाडौं– स्वदेशमा उत्पादित तरकारी तथा फलफूलले बजार नपाउँदा कृषकहरू सडकमा फालेर आन्दोलित हुनुपरेको अवस्था छ। तर, यही बेला बाहिरी मुलुकबाट भने अर्बौंको तरकारी तथा फलफूल आयात हुने गरेको तथ्यांकले देखाउँछ।  

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्त) मा नेपालले झण्डै ३० अर्बको तरकारी र फलफूल आयात गरेको छ। तरकारीजन्य वस्तु मात्र १९ अर्ब ६६ करोड रुपैयाँको आएको छ भने फलफूल ९ अर्ब ६६ करोड बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ। 

९ खर्बको आयात, ९३ अर्ब निर्यात 
विभागका अनुसार सात महिनामा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। साउनदेखि माघसम्म कुल ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ। 

सोही अवधिमा नेपालले १५३ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये १२५ भन्दा बढी मुलुकसँग नेपाल घाटामा रहेको छ। सोही अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड बराबर रहेको भन्सार विभागले जनाएको छ। 

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १८.७१ प्रतिशतले कमि हो। अघिल्लो वर्ष सोही अवधिमा मुलुकको व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा यस वर्ष अपेक्षित निर्यात गर्न नसक्दा त्यसको असर व्यापार घाटामा गएको देखिन्छ। 

विभागका अनुसार माघसम्म नेपालले ९३ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा २९.०३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको माघसम्म नेपालले १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो।

चालु आर्थिक वर्षमा आयातमा पनि केही कमि आएको छ। माघसम्म ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९० प्रतिशत कम हो। भन्सार विभागका अनुसार आव २०७८–७९ को माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोडको वस्तु आयात भएको विभागको तथ्यांकमा छ।

nimb
nimb
Ncell 2
Ncell 2

आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार पनि घाटामा पुगेको छ। भन्सार विभागका अनुसार माघसम्म १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ। यो अघिल्लो आवको यसै अवधिको तुलनामा कुल वैदेशिक व्यापार २०.८४ प्रतिशतले घटेको छ। माघसम्मको आयात, निर्यातको तुलना गर्दा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा कम बनेको छ भने आयातको हिस्सा बढेको छ।

तथ्यांक अनुसार अहिले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.२३ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.३५ प्रतिशत कम हो। व्यापारमा आयातको हिस्सा भने ९०.७७ प्रतिशत रहेको छ। यो गत आवको तुलनामा १.१९ प्रतिशत धेरै हो।

१५३ बढी देशसँग व्यापार 
चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले १५३ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। 

१५३ देशमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग भएको छ। भारतबाट ५ खर्ब ७० अर्ब बढीको आयात भएको छ भने ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु भारतमा निर्यात भएको छ। नेपाल र भारतबिचको व्यापार घाटामा रहेको देखिन्छ। ब्राजिलसँग ४ अर्व ३९ करोडको आयात गर्दा ब्राजिलमा जम्मा ७१ लाख १६ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। 

चीनसँग १ खर्ब २५ अर्बको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ। अमेरिकासँग १० अर्ब ६४ करोडको आयात हुँदा १० अर्ब ७३ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसअनुसार अमेरिकासँग नेपालको व्यापार नाफामा रहेको देखिन्छ।

त्यस्तै, डेनमार्कसँग २० करोड ४० लाखको आयात हुँदा ५९ करोड ४५ लाखको निर्यात भएको छ। जसअनुसार डेनमार्कसँग पनि नेपालको व्यापार नाफामा देखिन्छ।

दुई खर्बको पेट्रोल, ७६ अर्बको फलाम
७ महिनामा नेपालले झण्डै दुई खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। विभागको तथ्यांक अनुसार यस अवधिमा १ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। 

यस अवधिमा ७६ अर्ब २६ करोड रुपैयाँको फलाम तथा स्टील आयात भएको छ। विद्युतीय उपकरण र पार्टपूर्जाको आयात ५८ अर्ब २३ करोड रुपैयाँ बराबरको रहेको छ। ५६ अर्ब ३१ करोड बराबरको बोइल मेसिनका सामाग्री आयात गरेको छ।

३४ अर्ब ८१ करोड बराबरको मोती जडित गरगहना आयात भएको विभागको तथ्यांकले देखाएको छ। २९ अर्व ५१ करोड रुपैयाँको सवारी साधनको पार्टपूर्जा आयात गरेको छ। १४ अर्ब ४६ करोडका सर्जिकल उपकरणहरू आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ०८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्