• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

२५ सयबाट स्मृतिले सुरु गरेको ‘ह्याप्पिनेस’ 

64x64
अन्शु खनाल शनिबार, माघ २८, २०७९  १४:०८
1140x725

काठमाडौं– कोसिस गर्‍यो भने असहज समयमा समेत सफलता हासिल गर्न सकिन्छ भन्ने दृष्टान्त हुन् पोखराकी स्मृति ओझा। अनलाइन व्यवसायमा सक्रिय स्मृति २३ वर्षकी भइन्।

पोखरा घर भएकी उनी पहिलो लकडाउनपछिका दिनमा आजित थिइन्। एक दिन इन्स्टाग्रामबाट आफूले लगाएको कपडा बेच्नका लागि पोस्ट गरिन्। 

लगाइसकेको कपडा बेच्ने 'थ्रिफ्ट कल्चर' नेपालमा नौलो होइन। एक वा दुई पटक मात्रै लगाएका कपडा आफूले किनेभन्दा कम रकममा बेच्नु थ्रिफ्ट हो।उनले पहिलो पटक आफूले लगाएको कपडा बेचेर २५ सय रुपैयाँ कमाइन्।

त्यसपछि उनले कपडाको अनलाइन व्यापारबारे सोचिन्। सुरुको २५ सयबाट स्मृतिले चार वटा टिसर्ट किनिन्। व्यावसायिक उद्देश्यका लागि उनले छुट्टै इन्स्टाग्राम खोलिन्।

नाम दिइन्– ‘फो फिट ह्याप्पिनेस।’

‘लकडाउनमा खुलेको भएर फो फिटले दुरीलाई बुझाउँछ। ह्याप्पिनेसले खुसीलाई। अनलाइन सप भएको हुनाले टाढाबाट पनि आफ्नो खुसी किन्न मिल्छ भन्ने सोचेर यही नाम राखेँ,’ स्मृति भन्छिन्। 

व्यावसायिक रुपमा पहिलो पाइलास्वरुप उनले इन्स्टाग्रामबाटै चार वटा टिसर्ट बेचिन्। त्यसैबाट उनको व्यवसाय सुरु भयो। त्यसपछि बिस्तारै इन्स्टाग्राममा फलोअर्स बढ्न थाले। नयाँ नयाँ अर्डर आउन थाल्यो। 

सुरुका केही महिना उनले टिसर्ट, पाइन्ट, ओन् पिस जस्ता कपडा मात्रै बेचिन्। केही समयपछि विस्तारै कुर्ता र साडीका पनि फोटो राख्न थालिन्।

Ncell 2
Ncell 2
nimb
nimb

ग्राहकले टिसर्ट पाइन्टहरू भन्दा साडी र कुर्ता बढी रुचाउन थालेपछि उनले आजकाल साडी र कुर्ताहरू मात्रै बेच्छिन्। लकडाउनमा सुरु गरेको व्यवसाय भएकाले स्मृतिलाई सुरुमा कुरियरमा समस्या भयो। लकडाउन विस्तारै खुकुलो हुंदै गर्दा उनको व्यवसायले राम्रो गति लिन थाल्यो। 

पछिल्लो केही महिना यता उनले नेपालमा मात्रै होइन विदेशमा समेत अर्डरहरू पठाउने गरेकी छन्। ‘आजकाल नेपालभित्रबाट भन्दा नेपाल बाहिर बस्नेहरूको धेरै अर्डर आउँछ,’ उनले भनिन्।

आजकल उनको इन्स्टाग्राममा एघार हजारले फलो गर्छन् भने टिकटकमा करिब सात हजारले। 

सामान्य रुपमा अनलाइन सपहरुमा पाइने भन्दा फरक किसिमको कपडा बेच्छिन् स्मृति।

Xtrem

Xtrem

परम्परागत र मोडर्न चिजहरू मिसाएर बनाएका ड्रेस हुन्छन् उनको अनलाइनमा। बिजनेसमा स्नातक गरिरहेकी उनी कपडाको डिजाइन सोच्छिन्। उनले सोचेको डिजाइन अनुसार सिलाउने चार जना महिलाहरूलाई जागिर समेत दिएकी छन्।

सानो उमेरदेखि नै सामाजिक काममा रुचि राख्ने स्मृतिले कुनै समय ब्यूटीपेजेन्टहरुमा पनि भाग लिएकी थिइन्। २०१७ मा मिस लेखनाथ नगरपालिकामा  फस्ट रनर अप समेत भइन् स्मृति। 

त्यस्ता ब्यूटीपेजेन्टहरुले बाहिरी सुन्दरतालाई मात्रै प्राथमिकता दिएको देखेपछि उनले त्यो क्षेत्र छाडिन्। भन्छिन्, ‘ब्यूटी कन्टेस्टमा भाग लिई सकेपछि थाहा भयो की त्यहाँ 'आउटर ब्युटी' लाई एकदमै धेरै प्राथमिकतामा राखिँदो रैछ। मैले बुझे अनुसारको ब्यूटीपेजेन्टको अर्थ मैले पाउनै सकिनँ। त्यसपछि फर्किएर हेर्नै मन लागेन।’ 

पढाइ र व्यवसायसँगै घुम्न पनि मन पराउँछिन् स्मृति। ‘घुम्नलाई समय मिलाउन गाह्रो हुन्छ। कलेज विदा भएको समयमा सबै अर्डर डेलिभरी गरेर नयाँ अर्डर केही दिनलाई रोकेर घुम्छु,’ उनी भन्छिन्।

००० 

२५ सयबाट सुरु गरेको उनको व्यवसायमा अहिले मासिक ३ देखि ४ लाखसम्मको व्यापार हुन्छ। डेढ लाख रुपैंया बचत हुन्छ।

स्मृतिलाई लाग्छ– ‘अनलाइन बिजनेस गर्नु मात्रै ठूलो कुरा होइन रहेछ। त्यसलाई निरन्तर रूपमा लैजानु चाहिँ चुनौतीको कुरा रहेछ।’ फरक ढंगले काम गर्न सकेमा सफलता हात लाग्ने उनको अनुभव छ। 

उनले छोटो समयमा गरेको प्रगति देखेर उनकाे परिवार पनि खुसी छ। ‘छोरी मात्रै छिन्’ भनेर बुवा आमालाई सहानभूति राख्ने आफन्तहरूको मुख नै बन्द गरिदिएकी छन् स्मृतिले। अहिले उनी आफ्नै कमाइबाट घर बनाउँदै छिन्। 

र अनलाइनमा मात्रै सीमित आफ्नो व्यवसायलाई छिट्टै स्टोरको रूपमा अगाडि लैजाने सोच पनि छ स्मृतिको। भन्छिन्, ‘त्यो सोच छिट्टै पूरा हुनेवाला छ।’ 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १४:०८
  • #‘फो फिट ह्याप्पिनेस्

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्