• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन भयो प्रचण्ड–माधव र उपेन्द्रबीचमा चित्रबहादुरको ‘इन्ट्री’?

64x64
नवीन झा शुक्रबार, माघ २७, २०७९  १७:१४
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उक्त पार्टीका नेता झलनाथ खनालसँग संवाद गरे। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल चलिरहँदा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सामेल हुन आइपुगे।

यसअघि बुधबार पनि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेता खनालसँग भेटवार्ता गरेका थिए। त्यसअघि मंगलबार पनि प्रचण्डले बिहीबारजस्तै अध्यक्षद्वय नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरे।

पछिल्लो तीन दिनयता प्रधानमन्त्री प्रचण्ड लगातार एकीकृत समाजवादी र जसपासँग छलफलमा छन्। नेताहरुबीचमा निरन्तर छलिरहेको छलफल भने कुन विषयमा केन्द्रित छ भन्ने कुरा चाहि खुलेको छैन। खनालले भने, ‘प्रधानमन्त्रीसँग छलफल हुनु सामान्य कुरा हो। शीर्ष नेताहरुका बीचमा समसामयिक कुराबाहेक अरु के हुन्छ र?'

यता केही सयमअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पार्टी एकीकरण र मोर्चाबन्दीका लागि वार्ता समिति नै गठन गरेका छन्। माओवादीले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा, एकीकृत समाजवादीले पार्टीका महासचिव वेदुराम भुसाल, जसपाले नेता राजेन्द्रनारायण श्रेष्ठ र नेपाल समाजवादीले नेता गंगा श्रेष्ठको नेतृत्वमा वार्ता समितिहरु गठन गरेका छन्। 

माओवादी र नेपाल समाजवादी पार्टीका वार्ता समिति र एकीकृत समाजवादी तथा जसपाका वार्ता समितिहरुबीच त पहिलो चरणको छलफल नै चलिसकेको छ। माओवादीको वार्ता समितिले एकीकृत समाजवादीको वार्ता समितिसँग पनि एक चरणमा छलफल गरेको छ। हुन त माओवादी र एकीकृत समाजवादीले गत मंसिर ४ गतेको निर्वाचनअगावै पार्टी एकीकरण गर्नेगरी दुईपक्षीय संयन्त्र निर्माण गर्ने कुरा पनि सार्वजनिक भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

एकीकृत समाजवादीका नेता खनालले तत्कालै माओवादीसँग एकीकरणको सम्भावना नरहे पनि यो मोर्चाबन्दीका रुपमा अघि बढ्न सक्ने संकेत गरे। उनले पार्टी एकीकरणका विषयमा भने अहिल्यै विस्तृत कुरा भन्न नसकिने बताए। 

यता, जसपाका वार्ता समिति संयोजक श्रेष्ठ शीर्ष तहका नेताहरुका बीचमा चलिरहेको भेटघाट र छलफलले वार्ता समितिलाई काम गर्न सहज हुने बताउँछन्। ‘वार्ता समितिको स्तरमा अहिले जसपाले एकीकृत समाजवादीसँग छलफल गरिरहेको छ’, श्रेष्ठले भने, ‘हामीले एक अर्काका दस्तावेज अध्ययन गर्न एउटा समिति बनाएका छौं। त्यो समितिले भोलि शुक्रबारसम्म आफ्नो प्रतिवेदन बनाउनेछ। त्यसपछि हामी बसेर कुरा गर्नेछौं।’

आफूहरुबीच पहिला जसपा र एकीकृत समाजवादीबीचमा कुरा मिलाउने र त्यसपछि मात्रै माओवादीसँग कुरा गर्ने मोटामोटी सहमति भएको श्रेष्ठले जानकारी दिए। यता माओवादी र नेपाल समाजवादी पार्टीको वार्ता समितिका बीचमा पनि एक तहमा कुरा मिलेर छलफल अहिले शीर्ष तहमा पुगेको देखिन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

केही दिनअघि बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि पार्टी एकीकरण र त्यसका लागि आवश्यक वार्ताहरुका विषयमा चर्चा चलेको थियो। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले त पार्टीको नामसमेत फेरेर भए पनि एकीकरण प्रक्रियालाई अगाडि बढाउने कुरा बैठकमा राखेको माओवादीका नेताहरु बताउँछन्। 

यसरी माओवादीको बैठकमा छलफल हुने र यी चार पार्टीका वार्ता समितिका बीचमा एक तहमा दुई पक्षीय समझदारी बन्ने छाँटकाँट देखिरहेका बेला शीर्ष तहका नेताबीचमा पनि छलफल बाक्लिएको छ। पार्टी एकीकरण वा मोर्चाबन्दी भन्ने विषयमा अहिले नै पक्का भइसकेको भने देखिँदैन।

तर, अकस्मात जनमोर्चाका अध्यक्ष केसीको इन्ट्रीले भने थप चासो दिएको छ। कतिपय नेताहरुले यसलाई राष्ट्रपतिको निर्वाचन र सम्भावित समीकरणको नयाँ खेलसँग पनि जोडेर हेरेका छन्। तर यो निरन्तरको भेटघाटले कसरी राजनीतिक घटनाक्रम विकास गर्छ भन्नेबारे जानकारी पाउन त केही समय कुर्नेपर्ने देखिन्छ। 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्