• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

युरोपेली संघकी आयुक्त उर्पिलाइनेन नेपाल आउँदै, महत्वपूर्ण विषयहरुमा सम्झौता हुने

64x64
ईश्वर बराल मंगलबार, माघ २४, २०७९  ०८:५५
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने भएकी छन्। उनी एक दिने भ्रमणका लागि २६ माघमा काठमाडौं आइपुग्ने नेपालस्थित युरोपेली संघको दूतावासले जनाएको छ।

आयुक्त उर्पिलाइनेनले काठमाडौँमा शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने र केही महत्वपूर्ण विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि युरोपबाट हुन लागेको यो पहिलो उच्चस्तरको भ्रमण हो। 

केही दिनअघि अमेरिकी उप-विदेश मन्त्री काठमाडौं आएकी थिइन्। यसै साताभित्र अमेरिकी परियोजना युएसएआईडीकी प्रमुख तथा अमेरिकी सुरक्षा समितिकी सदस्य समन्था पावर पनि नेपाल आउने कार्यक्रम रहेको छ।

अमेरिकाबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेको अवस्थामा युरोपेली संघबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो। 

आयुक्त उर्पिलाइनेनले आफ्नो भ्रमणको क्रममा डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान लगायतका कार्यक्रमहरु अघि बढाउने पनि जनाएकी छन्।

‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु। रुस-युक्रेन युद्धले नेपाल लगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ,’ आयुक्त उर्पिलाइनेनलाई उदृत गर्दै काठमाडौंस्थित ईयु दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु। आफ्ना साझेदारहरुसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न ईयु सकारात्मक छ।’

नेपालले सन् २०२६ मा अल्पविकसित देशको (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बेला आयुक्त उर्पिलाइनेनको भ्रमण महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ।

युरोपेली संघले नेपाललाई सन् २०२१ बाट मल्टिएनयुल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ। यो सन् २०२७ सम्म कायम रहने छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल सरकारको अनुरोधमा ईयुले एमआईपीमार्फत कोभिड-१९ महामारीको कारण अर्थतन्त्रमा परेको प्रभाव पार गर्न नेपालको हरित, लचिलो र समावेशी विकास (ग्रिड) प्रयासमा योगदान गरिरहेको छ। 

यस्तै, आसन्न भ्रमणमा आयुक्त उर्पिलाइनेनले ३ वटा क्षेत्रलाई प्राथमिकतामा राख्ने उक्त विज्ञप्तिमा उल्लेख छ। नेपालमा हरित अर्थतन्त्र, हरित रोजगारी र दिगो वृद्धि हासिल गर्न स्थानीय स्तरमा भएका प्रयासहरूलाई समर्थन गर्न समावेशी हरित वृद्धि गर्ने पहिलो प्राथमिकता रहेको छ। 

यस्तै, क्षेत्रीय असमानता र मानव विकास सूचकांकहरूमा पर्याप्त ध्यान दिँदै, विशेष गरी शिक्षा र पोषणको क्षेत्रमा, जलवायु-उत्थानशील विकासका लागि सरकारी प्राथमिकताहरूसँग मेल खाने क्षेत्रहरूमा मानव पूँजी विकास गर्ने विषयमा छलफल हुने दोस्रो प्राथमिकता रहनेछ। 

तेस्रो प्रथमिकतामा सुशासन रहेको छ। युरोपेली युनियन र उसका सदस्य राष्ट्रहरू नेपालमा सुशासन, द्वन्द्वबाट शान्तिमा, लोकतान्त्रिक संक्रमणमा यहाँका संस्था र नागरिक समाजका दीर्घकालीन समर्थकहरू हुन् भन्ने सन्देश आयुक्त उर्पिलाइनेनले दिनेछिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक दिने भ्रमणमा आयुक्त उर्पिलाइनेन परोपकार, प्रसूति तथा महिला अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नेछिन्। त्यस्तै, स्वास्थ्य मन्त्री पदम गिरीसँग बहुक्षेत्रीय पोषण कार्यक्रममा (ईयु, जर्मनी र युनिसेफको सहयोगमा) ईयुको प्रतिबद्धता नवीकरण गर्ने कार्यक्रम रहेको छ। यस कार्यक्रमले नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार लाई निरन्तरता दिने दूतावासको विज्ञप्तिमा उल्लेख छ। 

यस्तै, आयुक्त उर्पिलाइनेनले नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५ करोड युरो सहयोग सम्झौता पनि गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमले बालबालिकाहरुलाई शिक्षामा पहुँच बढाउन र नेपालमा शिक्षाको गुणस्तर बढाउनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ। यो कार्यक्रम २० वर्षसम्म रहने बताइएको छ। 

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको पनि रहेको छ। यस्तै, उनले नागरिक समाज, विभिन्न संघ-संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आर्थिक अभावका कारण दसैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्। बडादसैंको शुभकाम... शनिबार, असोज ३१, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्