काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक फेरि सरेको छ।
शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबार दिउँसो १ बजेका लागि सारिएको हो।
बिहीबारको बैठक बस्न नपाउँदै सकिएको थियो। यसअघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव माओवादीको बैठकमा समेत परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।