• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सुदूरपश्चिममा तीन हजार औद्योगिक प्रतिष्ठान, २४ प्रतिशतमात्र पूर्ण क्षमतामा सञ्चालन

64x64
शेरबहादुर ऐर आइतबार, माघ २२, २०७९  ०९:१२
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशमा रहेका औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमताको उपयोग कमजोर रहेको पाइएको छ।

औद्योगिक क्षेत्रको सम्भावना बोकेको सुदूरपश्चिम प्रदेशमा रहेका औद्योगिक प्रतिष्ठानमध्ये २४ प्रतिशतले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको हो।

केन्द्रीय तथ्यांक विभागको आयोजना तथा जिल्ला तथ्यांक कार्यालय कञ्चनपुरको समन्वयमा गत बुधबार धनगढीमा सार्वजनिक गरिएको राष्ट्रिय औद्योगिक सर्वेक्षण, ०७६ अनुसार प्रदेशमा ७६ प्रतिशत औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग नभएको तथ्यांक सार्वजनिक गरिएको छ।

तथ्यांक विभागले खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित सेवा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप गरी चार क्षेत्रका औद्योगिक प्रतिष्ठानको सर्वेक्षण गरेको हो। 

सर्वेक्षण अवधिमा प्रदेशमा २५ प्रतिशतभन्दा कम क्षमताको उपयोग एक दशमलब दुई प्रतिशत, २५ देखि ४९ प्रतिशत उपयोग गर्ने १२ दशमलब दुई प्रतिशत, ५० देखि ७४ प्रतिशत उपयोग गर्ने ३२ दशमलब दुई प्रतिशत तथा ७५ देखि ९९ प्रतिशत उपयोग गर्ने उद्योग ३० प्रतिशत रहेको कार्यालयका आर्थिक जनगणना शाखाका निर्देशक महेशचन्द्र प्रधानले जानकारी दिए।

उनका अनुसार अनियमित विद्युत्, समयमै कच्चा पदार्थ नपाउनु, मागको कमी, आधुनिक उपकरण नहुनु, पूर्वाधार अभाव, प्रतिष्पर्धा, स्रोतको कमी लगायतका कारण औद्योगिक उत्पादन क्षमता पूर्ण रुपमा उपयोग हुन नसकेका हुन्।

प्रदेशमा वर्षभरी उत्पादन कार्य सञ्चालन गर्ने उद्योग प्रतिष्ठान राष्ट्रिय अवस्थाभन्दा सुधार देखिएको छ। ‘सन्दर्भ अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानमध्ये करिब ७६ प्रतिशत उद्योगहरु २७० दिन भन्दा बढी सञ्चालन भएको पाइएकोे छ। सुदूरपश्चिम प्रदेशमा ८० प्रतिशत प्रतिष्ठानहरु २७० दिनभन्दा बढी सञ्चालन भएको देखिन्छ,’ उनी भन्छन्।

सन्दर्भ अवधिमा यस प्रदेशमा तीन हजार तीन  सय ८७ उद्योग प्रतिष्ठान रहेका छन्। यस आधारमा देशभरमै कम उद्योग प्रतिष्ठान हुने प्रदेशअन्र्तगत छैटौं नम्बरमा पर्छ। सबैभन्दा कम उद्योग प्रतिष्ठान कर्णाली प्रदेशमा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सन्दर्भ अवधिमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा औद्योगिक उत्पादन प्रतिष्ठान बढी रहेका छन्। प्रदेशमा ठूला दुई सय २८ तथा साना दुई हजार आठ सय ७३ गरि तीन हजार एक सय एक औद्योगिक उत्पादन प्रतिष्ठान रहेका छन्। प्रदेशमा खानी तथा उत्खन्न उद्योग प्रतिष्ठान पाँच, विद्युत तथा ग्याँस एक सय ९९ र पानीको आपुर्ति, ढल निकास, फोहोर व्यवस्थापन प्रतिष्ठान ८२ रहेका छन्।

प्रदेशमा उद्योग प्रतिष्ठानको लागत उत्पादन अनुपात पनि सुधार भएको छ। प्रदेशमा उद्योगहरुले एक सय रुपैयाँ कमाउनका लागि ६६ रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ। प्रदेशमा उद्योग क्षेत्रको लागत २५ अर्व ४० करोड ९८ लाख ९६ हजार रुपैयाँ रहेकोमा उत्पादन ३८ अर्व ४५ करोड ४४ लाख १७ रुपैयाँ रहेको छ। यसअनुसार प्रदेशमा उद्योग प्रतिष्ठानमा मुल्य अभिवृद्धि १३ अर्व चार करोड ४५ लाख २१ हजार रुपैयाँ रहेको छ।

सन्दर्भ अवधिमा प्रदेशमा उद्योग प्रतिष्ठानहरुमा २० हजार ४९ व्यक्तिहरु संलग्न रहेकोमा खानी तथा उत्खनन्मा ५२, औद्योगिक उत्पादनमा १८ हजार एक सय चार, विद्युत तथा ग्याँसमा एक हजार पाँच सय १२ र पानीको आपुर्ति, ढल निकास, फोहोर व्यवस्थापनमा तीन सय ८१ जना संलग्न रहेको सो तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार खानी तथा उत्खन्नमा ४४, औद्योगिक उत्पादनमा १२ हजार नौ सय ६६, विद्युत तथा ग्याँसमा एक हजार ७० र पानीको आपुर्ति, ढल निकास, फोहोर व्यवस्थापनमा दुई सय २५ जना गरि १४ हजार तीन सय पाँच जना रोजगार व्यक्तिहरु रहेको छ भने तीन अर्व ६६ करोड ३९ लाख ४६ हजार रुपैयाँ प्रतिष्ठानले तलबी कामदारहरुको लागि वार्षिक रुपमा तलब, ज्याला तथा सुविधामा खर्च गरेको छ। यस प्रदेशमा रहेका चार वटै औद्योगिक प्रतिष्ठानको स्थायी सम्पत्ती २३ अर्व पाँच करोड ३२ लाख २९ हजार रहेको छ।
 

Xtrem

Xtrem

 

 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्