• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

आयल निगमलाई सुधार गर 

64x64
नेपाल लाइभ मंगलबार, माघ १०, २०७९  २०:५४
1140x725

नेपाल आयल निगम पछिल्लो समय घाटामा चलिरहेको छ। पेट्रोलियम पदार्थको एकलौटी (मनोपली) व्यापार गर्दै आएपनि निगम घाटामा चलिरहेकाले पछिल्लो समय निगमको विकल्प खोज्नुपर्छ भन्नेसम्मका प्रश्न उठ्ने गरेका छन्।  सरकारी स्वामित्वको आयल निगम यसरी एकलौटी व्यापार गर्दा पनि किन घाटामा छ? प्रश्नहरू स्वाभाविक छन्। सार्वजनिक रूपमै उठेका यस्ता प्रश्नको उत्तर कुनै पनि निकायले नदिँदा निगमभित्र अपारदर्शी क्रियाकलाप हुने गरेको संशयमाथि बल पुगिरहेको छ।

आयल निगमभित्र हुने बेथिति र भ्रष्टाचारका ठूला ठूला घटना समय–समयमा सार्वजनिक नभएका होइनन्। जग्गा खरिद, तेलको कुपन वितरणदेखि ढुवानीसम्म हुने भ्रष्टाचारका घटना सार्वजनिक भए। तर, ती अधिकांश घटना मुद्दा नै नचली हराए। यसको पछिल्लो उदाहारण हो, गोपाल खड्का प्रमुख कार्यकारी हुँदा भएको जग्गा खरिदको भ्रष्टाचार प्रकरण। जग्गा खरिदमा भ्रष्टाचार भएको भनी संसदीय समितिदेखि अन्य निकायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझाए। तर, आयोगले हालसम्म त्यसलाई अघि बढाएको छैन। कतिसम्म भने खड्काले अवकाश पाइसकेका छन्।

निगमको एक सफ्टवेयर खरिदमा पनि अस्वाभाविक खर्च देखाइएको छ। पहुँचवालाहरुलाई निगमको सवारी साधन खरिद गरेर दिने, हरेक वर्ष नयाँ खरिद गर्ने प्रवृत्ति पनि निगममा देखिन्छ। यो प्रवृत्तिले आमउपभोक्ताबाट उठाएको रकम दुरुपयोग भइरहेको छ। सरकारले तेलमा अनावश्यक कर थोपरेको छ।

पेट्रोलियम पदार्थमा सरकारले बुढीगण्डकी आयोजनाकाे निर्माणका लागि भन्दै कर लगाएको छ। पूर्वाधार करको रुपमा प्रत्येक एक लिटरमा १० रुपैयाँ अतिरिक्त भार थपिएको छ। आयोजना निर्माणको कुनै ग्यारेन्टी नभएको अवस्थामा यसरी कर लगाउनु गलत हो। त्यस्तै, पेट्रोल पम्पहरुलाई तोकेर ६ रुपैयाँ पेट्रोलमा र डिजलमा ४ रुपैयाँ, मट्टितेलमा ४ रुपैयाँ बराबर अग्रिम मुनाफा तोकेर दिइएको छ। पेट्रोलियम पदार्थ व्यापार गर्न आएका उनीहरुलाई यसरी राज्यले नै अग्रिम नाफा ग्यारेन्टी गर्नु गलत हो। पूर्वाधार कर र अग्रिम नाफाका कारण उपभोक्ताले अतिरिक्त मूल्य तिर्नु परिरहेको छ। 

निगममा मूल्य स्थिरीकरण कोष रहेको छ। फाइदा हुँदा निमगले उक्त कोषमा १ रुपैयाँ ७५ पैसा जम्मा गर्ने गर्दछ। यसरी नाफा हुँदा जम्मा गरेको रकम घाटा हुँदा प्रयोग गर्दैन। घाटामा हुँदा निगमले उक्त कोष प्रयोग नगरि नेतृत्वले चाहेको ठाउँमा खर्च गरि दुरुपयोग गर्ने हो भने यो आमउपभोक्ताका लागि अतिरिक्त भार मात्र हो।  निगमको कार्यकारी निर्देशक हुन उच्च राजनीतिक पहुँचका साथै ठूलो आर्थिक चलखेल हुने गरेकाे आरोप लाग्ने गरेको छ। निगमको नेतृत्वमा पुग्न यसरी गरिने खर्चको अर्थ अतिरिक्त आम्दानी नै हो। अतिरिक्त आम्दानी नहुने हो भने राजनीतिक पहुँचका आधारमा आर्थिक चलखेल गरेर कोही पनि आयल निगममा आउन तयार हुनुपर्ने अरु असल नियत देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

आयल निगम सुधारका लागि भन्दै समय समयमा कार्यदल पनि बन्ने गरेका छन्। तर, ती कार्यदलले दिने सुझाव न्यूनमात्र कार्यान्वयन हुने गरेका छन्। हालसम्म १८औं कार्यदल बनेको छ। कार्यदलले केही सुझाव प्रधानमन्त्रीस्तरमा बुझाएको छ। निजी क्षेत्रलाई पनि खुल्ला गर्ने, ग्यासमा मूल्य तोकेर घरायसी र व्यापारिक प्रयोजनका लागि अलग–अलग बनाउने, आईओसीसँगको सम्झौता पुनरवलोकन गर्ने जस्ता सुझाव दिइएको छ। विडम्वना! उक्त कार्यदलले दिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा लुकाइएको छ। सार्वजनिक छलफलमा ल्याएर जनताबाट सुझाव लिँदै आयल निगमलाई सुधार गर्नुपर्नेमा प्रतिवेदन लुकाएर आफू अनुकूल काम गराउनेमा नेतृत्वको ध्यान देखिन्छ। 

५३ वर्षको उकाली ओराली पार गरेको निगमलाई अब सुधार गर्नुको विकल्प छैन। पछिल्लो कार्यदलले दिएको सुझाव अनुसार निजी क्षेत्रको प्रवेश गराउँदा कालोबजारी वृद्धि हुने जोखिम छ। नियमन गर्ने निकाय नबनाउँदा झन् भद्रगोल हुने निश्चित छ। त्यसका लागि नियमन प्राधिकरण गठन गरिनुपर्छ। स्वचालित मूल्य निर्धारण र नियुक्तिका लागि समेत पारदर्शी मापदण्ड बनाउनु निगमका लागि मात्र होइन सिंगो देशका लागि हितकर हुनेछ। 

 

Xtrem
Xtrem

सम्बन्धित सामग्री:


अनियमितताले गाँज्दा टाट पल्टिने अवस्थामा आयल निगम

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू नगरेर बेइमानी गर्दैछ आयल निगम

उड्ने वर्गबाट कमाएको मुनाफाबाट गुड्ने वर्गलाई सहुलियत दिएका छौं: बिनितमणि उपाध्याय [अन्तर्वार्ता]

कालोबजारी गर्ने आयल निगम, मार खेप्ने उपभोक्ता

आयल निगम सुधार गफमा सीमित, कार्यदल बन्छन्, प्रतिवेदन थन्किन्छन्


कालोबजारी गर्ने आयल निगम, मार खेप्ने उपभोक्ता

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २०:५४
  • #आयल निगमको अनियमितता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग
सम्बन्धित सामग्री
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्