• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
सन्दर्भः अन्तराष्ट्रिय शिक्षा दिवस

सुदूरपश्चिमका प्रारम्भिक बाल कक्षामै कमजोर शिक्षण सिकाइ

64x64
शेरबहादुर ऐर मंगलबार, माघ १०, २०७९  १४:१४
1140x725
प्रतिकात्मक तस्बिर (युनिसेफ नेपाल)

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रारम्भिक कक्षामा अध्ययनरत बालबालिकाको शिक्षण सिकाइ अवस्था कमजोर रहेको पाइएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार पारेको ‘प्रारम्भिक बालबिकास केन्द्रका बालबालिकाहरुको सिकाइ तथा विकासस्तर २०७८’ नामक प्रतिवेदनअनुसार प्रदेशका ३६ देखि ५९ महिना सम्मका बालबालिकाको सिकाइस्तर राष्ट्रियस्तरको दाँजोमा कम रहेको देखिएको छ। 

सो प्रतिवेदनअनुसार राष्ट्रियस्तरमा बालविकासको उपलब्धि ८० प्रतिशत रहेकोमा सुदूरपश्चिमको दोगडाकेदार गाउँपालिकमा गरिएको अध्ययनमा उपलब्धि ७८ प्रतिशत रहेको छ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दोगडाकेदार गाउपालिकाका २४ देखि २९ महिना उमेर समूहका २५२ बालबालिकालाई समावेश गरेर अध्ययन गरिएको थियो।

प्रारम्भिक बाल विकास २०३० अन्तर्गतका विभिन्न २० प्रश्नहरू बालबालिकाको आमासँग सोधी उनीहरूको बालविकासको अवस्थालाई अध्ययन गरिएको थियो।

‘उमेर समूहको आधारमा हेर्दा २४ देखि २९ महिनासम्मका बालबालिकाको बालविकास ७० प्रतिशत र त्यसपछिका उमेर समूहका बालबालिकाको बालविकास स्तर क्रमशः बढ्दै गएको पाइएको छ, तर ४८ देखि ५९ महिनासम्मका उमेर समूहका बालविकास भने एक्कासी घटेर ७२ प्रतिशत रहेको छ,’ सो प्रतिवेदनमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सो अध्ययन प्रतिवेदनअनुसार शिक्षित बाबुको बालविकासको सिकाइस्तर ७८ प्रतिशत देखिँदा अशिक्षित बाबुका छोरा–छोरीको सिकाइस्तर केवल ५० प्रतिशत मात्र रहेको छ।

प्रदेशमा जातिका आधारमा दलित र मधेसी समुदायका बालबालिकाको सिकाइस्तर कमजोर रहेको पाइएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘जातिका आधारमा बालविकासस्तर विश्लेषण गर्दा जनजाति बालविकासको विकासस्तर १०० प्रतिशत, ब्राह्मणको ८२ प्रतिशत, क्षेत्रीको ७९ प्रतिशत, दलितको ७३ प्रतिशत देखिन्छ भने सबैभन्दा कम मधेसी बालबालिकाको बालविकास स्तर ६७ प्रतिशत मात्र सही स्तरमा देखिन्छ।’ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अध्ययनअनुसार सरल भन्न र लेख्न सक्ने अवस्था कमजोर रहेको उल्लेख छ। ‘समावेश गरिएका प्रश्नगत नतिजाहरूमा १०० प्रतिशत बालबालिका बारम्बार बेखुसी रहने गरेको, ७९ प्रतिशतले १० भन्दा बढी सरल शब्दहरू भन्न सकेको देखिन्छ भने आफ्नो नाम लेख्न सक्ने बालबालिकाहरू केवल १५ प्रतिशत मात्र रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ। 

बाल कक्षामा पर्याप्त शिक्षक नहुनु, शिक्षकहरूको क्षमता अभिवृद्धि नहुनु, क्षमता तालिम लिइसकेका शिक्षकको पुनर्ताजगी तालिम नहुनु लगायतले बालबालिकाको सिकाइस्तरमा सुधार नहुनु प्रमुख कारण रहेको शिक्षाविदहरू बताउँछन्।

सामुदायिक विद्यालयका बाल कक्षाहरुलाई मन्टेश्वरी माध्यामबाट पढाउने वातावरण सिर्जना गरी बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुनर्ताजगी तालिमको व्यवस्थापन नभएसम्म बालबालिकाको सिकाइस्तर सुधार नहुने शारदा माध्यामिक विद्यालयका प्राध्यापक तेज सिंहले बताए।

प्रतिवेदनले सही स्तरमा ल्याउनका लागि भएका कमजोरीहरू केलाउन, आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्तर खस्कनुको कारण पहिचान गरी समाधानको खोजी गर्न, मधेसी र दलित समुदायका बालबालिकाहरूको बालविकास उपलब्धि सुधारतर्फ ध्यान दिन लगायतको सुझाव दिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्