• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहाँ पुग्यो माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा एकीकरण?

64x64
नवीन झा मंगलबार, माघ १०, २०७९  ०७:३३
1140x725

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सरकारलाई समर्थन गरेको तर सहभागी नभएका नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच एकीकरण प्रयास जारी छ।

४ मंसिरको निर्वाचनलगत्तै यी तीनवटै दलले एकीकरणको विषयमा सम्वाद गर्न वार्ता समिति गठन गरेका थिए। तर वार्ता समितिहरु खासै सक्रिय देखिएका थिएनन्। तर पछिल्लो केही दिनयता यी दलका वार्ता समितिले एकअर्कासँग सम्वाद अघि बढाएका छन्।

आइतबार माओवादी र एकीकृत समाजवादीका वार्ता समितिबीच दुई पटक संवाद भयो। त्यसअघि शनिबार माओवादी केन्द्रको वार्ता समितिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि छलफल गरेको थियो। गत २९ पुसमा पनि छलफल गरेका एकीकृत समाजवादी र जसपा नेपालका वार्ता समितिबीच शनिबार पनि छलफल भएको थियो।

शनिबार त एकीकृत समाजवादी र जसपा नेपालबीच भएको वार्तापछि दुई पार्टीका दस्तावेजहरु अध्ययन गर्न दुई नेतालाई जिम्मा नै दिएका छन्। एकीकृत समाजवादीका डा विजय पौडेल र जसपाका गोविन्द चौधरीलाई १५ दिनभित्र दुवै पार्टीका सबै दस्तावेज अध्ययन गरेर एकीकरणको सैद्धान्तिक अधार खोज्न जिम्मा दिएका छन्। 

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा अन्य दलहरुसँग सम्वाद गर्न वार्ता समिति गठन गरेको छ भने एकीकृत समाजवादीले महासचिव वेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा अन्य पार्टीहरुसँग एकीकरणका लागि वार्ता समिति बनाएका छन्।

४ मंसिरको निर्वाचनमा माओवादीकै चुनाव चिन्ह्मा भाग लिएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि गंगा श्रेष्ठको नेतृत्वमा वार्ता तथा संवाद समिति गठन गरेको छ। 

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल समाजवादी पार्टीबीच एकीकरणको सम्भावना देखिएको छ। 
 
माओवादी वार्ता समितिका सदस्य गिरिराजमणि पोखरेलले एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग एकताका लागि सकारात्मक संवाद अघि बढेको दावी गरे। नेपाल लाइभसँग कुरा गर्दै पोखरेलले एकीकृत समाजवादीसँग निर्वाचनअघि नै एकीकरण गर्ने गरी समन्वय समिति गठन गर्ने कुरा चले पनि अहिले आएर आफूहरुले वार्ता समितिमार्फत संवाद अघि बढाएको दावी गरे।

‘नेपाल समाजवादी पार्टीसँग पनि हामीले नयाँ पार्टीको नामसहित अन्य विषयमाथि सकारात्मक कुरा अघि बढाएका छौं,’ पोखरेलले भने, ‘चाँडै एकीकृत समाजवादी र नेपाल समाजवादीसँग पुन: बस्नेछौं। त्यसपछि धेरै कुरा अघि बढनेछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

तर, एकीकृत समाजवादीका महासचिव तथा वार्ता समिति संयोजक वेदुराम भुसालले भने पार्टी एकीकरणका लागि भइरहेको सम्वाद प्रारम्भिक चरणमै रहेको बताए। यद्यपि, भुसालले पनि प्रारम्भिक सम्वादहरु पनि साकारात्मक रहेको प्रतिक्रिया दिए। 

एकीकृत समाजवादीले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र माओवादी केन्द्र दुवैसँग समानान्तर सम्वाद अघि बढाएको छ। भुसालले जसपासँग १५ दिनपछि पुन: बस्ने तय भएको जानकारी दिए।

यता जसपाका वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले एकीकृत समाजवादीसँग भएका पछिल्ला दुई वार्ताबारे आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएका छन्। श्रेष्ठले वार्ताहरु सकारात्मक भएको प्रतिक्रिया दिए। पार्टी एकीकरणबारे चलिरहेको सम्वादका विषयमा अहिले नै धेरै बोल्न नमिल्ने श्रेष्ठले बताए।

माओवादी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी पार्टीबीच एकीकरण भएमा सत्ता समीकरणको शक्तिमा व्यापक परिवर्तन आउन सक्ने राजनीतिक विश्लेषक बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी पार्टीहरु एक भएमा प्रतिनिधि सभामा ५४ सिटको पार्टी बन्नेछ भने राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्नेछ। साथै प्रदेशहरुतर्फ पनि शक्ति सन्तुलनमा परिवर्तन आउने देखिन्छ। त्यसैले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड यो एकीकरणलाई राष्ट्रपति निर्वाचन अगावै पूर्णता दिन सकिन्छ कि भन्ने कसरतमा देखिन्छन्। त्यसैका लागि प्रचण्डले आइतबार नेता माधव नेपालसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो।

माओवादीले १२ गते बोलाएको स्थायी कमिटी बैठकले समेत पार्टी एकीकरणका बारेमा छलफल गर्ने बताइएको छ। यद्यपि, एकीकरण कसरी र कहिले हुन्छ, प्रष्ट भने छैन।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०७:३३
  • #एकीकृत–समाजवादी–जसपा–एकीकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको उपलब्धिको विवरणमा सार्वजनिक प्रशासन, कर्मचारी अनुशासन, सार्वजनिक खरिद,... शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित समावेशी समूहअन्तर्गत पनि चिकित्सक र इन्जिनियरहरूको उपस्थिति उल्लेख्य छ । आदिवासी जनजातितर्फ इन्जिनियर अनुप श्रेष्ठ तथा डा. प्रेमध्वज... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्