• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा: सरकारको निर्णयको चर्को विरोध

64x64
नेपाल लाइभ आइतबार, माघ १, २०७९  १७:४३
1140x725

काठमाडौं– माघ १ गते माघे सङ्क्रान्तिको दिन। माघे संक्रान्तिकै दिन आइतबार पोखरामा ठूलो धनजनको क्षति हुने गरि यती एयरको विमान दुर्घटनामा पर्‍यो। काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी विमानमा चालक दलका ४ जना, १५ विदेशीसहित ७२ जना सवार थिए। 

नेपालमा भएको आन्तरिक हवाई दुर्घटनामध्ये आइतबार पोखरामा भएको दुर्घटनामा सबैभन्दा बढी जन–धनको क्षति भएको छ। 

विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिए। प्रधानमन्त्री प्रचण्डले विमानस्थलका महाप्रबन्धक सहितका कर्मचारीहरुलाई उद्धार कार्यमा कुनै कमी हुन नदिने गरि काम गर्न निर्देशन दिए। 

दुर्घटनाकै विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्यो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन  गर्‍यो। पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक तथा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने सदस्य सचिव रहेको जाँचबुझ समिति गठन गरियो। 

यस्तै, आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिने,  आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना गर्ने र सोमबार देशभर शोक बिदा दिने निर्णय मन्त्रिपरिषद्‌ बैठकले गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

विमान दुर्घटनालाई लिएर शोक बिदा दिने सरकारको निर्णय भने विवादित बनेको छ। उक्त निर्णयको सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरिरहेका छन्। प्राध्यापक डाक्टर जागेश्वर गौतमले ट्वीट गर्दै सरकारले दिएको सार्वजनिक बिदाको आलोचना गरेका छन्। उनले लेखेका छन, ‘हैन जहाज दुर्घटनामा बिदा दिने आइडिया कसको होला, दशैं अघिपछि त बस दुर्घटनामा योभन्दा धेरै मान्छेको मृत्यु भइरहन्छ। अब बस दुर्घटनामा समेत सार्बजनिक बिदा हुने होला, जे होस् सरकारले रेकर्ड तोड्ने भो।’ 

डा रामेश कोइरालाले ट्वीटरमा प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै लेखेका छन, ‘ए प्रचण्डजी, हवाई दुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो? हैन भने यो के हो? किन हो? भोलि ७ वटा मुटुका अपरेशन क्यान्सिल गर्नु पर्छ। भएन सर, पटक्कै भएन।’

त्यसैगरि प्रज्ज्वल फुयाल नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन, ‘हवाई यात्रा सुरक्षित र भरपर्दो बनाइदे सरकार, शोक बिदा चाहिँदैन बरु।’

Xtrem
Xtrem

बिदाको विरोध गर्दै पत्रकार नारायण अमृत लेख्छन्, ‘सबै दुर्घटनाहरु दु:खद् हुन्। हवाई होस् या सडक होस्। जल दुर्घटना नै किन नहोस्। दुर्घटनामा गुम्ने ज्यानहरु समान हुन्। राज्यले दुर्घटनाको कारण पहिल्याउने हो। दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने हो। सुरक्षित आकाश र सडकको प्रत्याभूति दिलाउने हो। तर बिदा दिएर के सन्देश दिन खोजिएको हो, बुझिएन।’ 

डा अच्युत वाग्लेलाई पनि शोक बिदा दिने सरकारको निर्णय चित्त बुझेको छैन। उनी लेख्छन्, ‘दुर्घटना भएपछि उद्धार, राहतमा पो ध्यान दिने हो। शोकमा परेकालाई सघाउने हो। के–के न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुन्छ? बिदाको विरोध गर्दा असंवेदनशील भएको आरोप लाग्ला। सार्वजनिक बिदाको यो संस्कार बिल्कुलै अनावश्यक हो।’

सुशील लेखक नाम गरेका ट्वीटर प्रयोगकर्ता सरकारले दिएको बिदाका बारेमा लेख्छन, ‘बिदाले समाधान दिँदैन, खटेर काम गर्नुपर्ने बेला झन् अल्छी बनाउँदै जान्छ। रचनात्मक उपायहरू सुझाउँ र कार्यान्वयन गरौँ,’ उनी थप्छन, ‘सबैलाई भोलि दिनभरी सार्वजनिक दुर्घटना (हवाई र सडक) को छलफल र आ–आफ्नो तहमा नीति र योजना बनाइ लागू गराऔं। नीतिगत सुधारका लागि सुझाव दिन उपयोग गरौं।’

त्यसैगरि पर्यटन विकास बोर्डकी सदस्य मिस्टिका देवकोटाले हवाई दुर्घटनाका बारेमा सरकारले दिएको बिदा अनावश्यक भएको लेखेकी छन्। उनी लेख्छिन्, ‘शोक बिदा रे? तिम्रो बिदाले ज्यान गुमाएका हाम्रा आफ्नाहरु फर्केर आउँछन्? समवेदनाप्रति खेल्न नखोज। नेपालको आकाश किन असुरक्षित छ? जहाजको कन्डिसन के कस्तो छ? चालक दलका सदस्यहरु के कस्ता छन्? कहिल्यै सरकारले यो बुझ्न खोजेको छ? स्टन्टबाजीमा रमाउने सरकार राजीनामा दे।’

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जर्मनी बराबरीमा रोकियो, सर्बियामाथि नेदरल्यान्ड्सको जित
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
जर्मनी बराबरीमा रोकियो, सर्बियामाथि नेदरल्यान्ड्सको जित सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा सोमबार, असोज १९, २०८३
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण सोमबार, असोज १९, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्