काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुकासम्म मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार गर्ने तयारी गरेका छन्।
शनिबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। आजै बिहान उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल गरेका थिए।
साथै माघ ३ गते सर्वदलिय बैठक बस्ने प्रधानमन्त्री प्रण्डले बताएका छन्। यस्तै एमालेसँग सभामुखका लागि भने कुनै लिखित सहमति नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।