काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन्।
काठमाडौंमा लोसपा अध्यक्ष महन्थ ठाकुरको उपस्तिथिमा भएको लोसपाका मधेस प्रदेशका सांसदहरूको बैठकले शर्मालाई दलको नेतामा चयन गरेको प्रदेश सांसद उपेन्द्र महतोले बताए।
मधेस प्रदेशमा लोसपाका ९ सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।