काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत पाएपछि आफूलाई अवसर र चुनौती थपिएको बताएका छन्।
विश्वासको मत पाएपछि संसद् बाहिरिएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
‘मैले प्रस्तुत गरेका पतिबद्धताहरू पूरा गर्न ठूलो उर्जा प्राप्त भएको छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले विश्वासको संसद्मा उपस्थित २७० मध्ये २६८ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।