काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती रहेको टिप्पणी गरेका छन्।
त्यसकारण संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती आएको उनको भनाइ छ। प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
एमाले अध्यक्ष ओलीले सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै आफूले २०७७ पुस र २०७८ जेठमा गरेको प्रतिनिधि सभा विघटनको बचाउ गरेका थिए।
यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।