फाइल तस्बिर।
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।
प्रतिपक्षमा बस्नेगरि संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।
मंगलबार बिहान बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य बलबहादुर केसीले फरक मत राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।