तस्बिर : रासस।
काठमाडौं– सत्ता साझेदार दलहरुले २१ बुँदे न्यूनतम साझा कार्यक्रम जारी गरेका छन्।
सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको हो।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक भएको कार्यक्रममा सबै कालखण्डका भ्रष्टाचारका फाइल अध्ययन गर्नेदेखि न्यायलयको पूर्नसंरचना गर्नेसम्मका कुरा समेटिएका छन्।
सुशासन र आर्थिक समृद्धि केन्द्रित साझा कार्यक्रम सार्वजनिक गर्ने समारोहमा सरकारलाई समर्थन गरेका जसपाबाहेक सबै दलका शीर्ष नेता सहभागी थिए।
यस्तो छ कार्यक्रमको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।