• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेस प्रदेशको मुख्यमन्त्री बन्दै जसपाका सरोज यादव

64x64
नेपाल लाइभ सोमबार, पुस २५, २०७९  १८:२०
1140x725

काठमाडौं– सत्तारुढ गठबन्धनमा भएको भागबन्डा अनुसार मधेस प्रदेशमा जसपाको नेतृत्वमा सरकार बन्ने भएको छ। र, जसपाका सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ।

जसपाले सोमबार पूर्वप्रदेश सभामुख सरोज यादवलाई दलको नेतामा चयन गरिसकेको छ। २०७४ को निर्वाचनपछि जसपाकै लालबाबु राउत मधेस प्रदेशका मुख्यमन्त्री बनेका थिए। गत ४ मंसिरमा भएको निर्वाचनबाट पुन: विजयी भएका राउत पुन: मुख्यमन्त्रीमा दोहोरिन चाहेका थिए। तर, दलको नेतामा राउतसमेतको समर्थनमा यादव चुनिए।

तर, यादव त्यति सजिलै दलको नेता चुनिएका भने होइनन्। दलको नेता चयनका लागि सोमबारसम्म रस्साकस्सी नै चलेको थियो। सर्वसम्मत नेता चयनको अवस्था नदेखेपछि प्रदेश सांसदहरूले शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष उपन्द्र यादवलाई जिम्मेवारी दिएका थिए। तर, त्यसमा मुख्यमन्त्री राउतले हस्ताक्षर गर्न मानेनन्। त्यसपछि आइतबार जसपाले दलको नता छान्न निर्वाचन प्रक्रिया सुरु गरेको थियो। लालकिशोर साहको नेतृत्वमा बनेको तीन सदस्यीय निर्वाचन समितिले काम अघि बढायो।

समितिले आइतबार मतदाता नामावली सार्वजनिक गर्दै सोमबार उम्मेदवारी दर्ता र मतदान कार्यक्रम तय गर्‍यो। कार्यतालिका अनुसार सोमबार यादव र राउतले दलको नेताका लागि उम्मेदवारी दर्ता समेत गराए। तर, पुन: बसेको जसपाका केही ‌सांसदहरूको बैठकले राउतलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गर्‍यो। त्यसपछि राउतले यादवलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिए।

मधेस प्रदेशका सासंद समेत रहेका जसपाका केन्द्रीय प्रवक्ता मनिष सुमनले दलको नेता चयनसँगै अब मंगलबार मुख्यमन्त्रीका लागि दाबी पेस गरिने नेपाल लाइभलाई बताए। मधेस प्रदेशका प्रदेश प्रमुखले २८ गते ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई समयसीमा दिएका छन्। केन्द्रमा सतारुढ गठबन्धनबीच भएको सहमति अनुसार मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आधा-आधा कार्यकाल मुख्यमन्त्री र एमालेले सभामुख लिने सहमति भएको छ। 

nimb
nimb

सहमति अनुसार जसपाले पहिलो अढाई वर्षका लागि आफ्नो मुख्यमन्त्री बनाउन लागेको हो। जसपाबाट मुख्यमन्त्री बन्न लागेका यादव सद्‌भावना पार्टीबाट लामो राजनीति गरेका नेता हुन्।  राजेन्द्र महतोको नेतृत्वमा रहेको तत्कालीन सद्‌भावना पार्टीबाट केन्द्रमा उद्योग राज्यमन्त्री भसकेका यादवले देश संघीयता गएपछि भएको पहिलो निर्वाचनमै संघभन्दा प्रदेशतर्फ आफूलाई केन्द्रित गरे। २०७४ को पहिलो प्रदेश निर्वाचनमा बाराबाट निर्वाचित भएपछि यादव तात्कालीन राजपाबाट प्रदेश सभाको सभामुख बनेका थिए। मधेस प्रदेशको नामाकरण र राजधानी निर्धारण गर्दा उनको भूमिकालाई मधेसमा प्रशंसा गरिएको थियो। 

०७४ को निर्वाचनमा राजपाबाट निर्वाचित यादव पार्टी एकीककरणपछि अन्य नेतासँगै जसपामा रहे। तर, जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो अलग भएर लोसपा गठन गर्दा भने जसपामै रहे। त्यतिबेलै उनले जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रदेसको मुख्यमन्त्रीको ‘बार्गेनिङ’ गरेको चर्चा चलेको थियो। 

जसपा अध्यक्ष यादवले बीचमा आफ्नै पार्टीको प्रदेश सरकार परिर्वतन गर्न खोजेपनि त्यो सफल हुन सकेन। जसपा प्रवक्ता सुमनले मुख्यमन्त्रीबाहेक अन्य मन्त्रालयहरूको बाँडफाँट पनि केन्द्रीय नेताहरूले गठबन्धनमा गर्ने सहमति अनुसार हुने बताए। 

‘अहिले हामी मुख्यमन्त्री मात्रै बनाउने लागेका छौं’, सुमनले भने, ‘अरु कुरा केन्द्रीय नेताहरूले जसरी भन्नुहुन्छ त्यसरी नै हुन्छ।’

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
सम्बन्धित सामग्री
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? शनिबार, भदौ १३, २०८३
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
माथिल्लो त्रिशूली–३ ‘बी’का सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोलीलाई अनुमति, थाल्यो काम शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्