काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। केही बेरअघिबाट सिंहदरबारमा संसदीय दलको बैठक सुरु भएको हो।
विश्वासको मतलगायत अन्य राजनीतिक विषयमा छलफलका लागि बैठक बसेको हो।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।