काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूसँग आफ्नै निवासमा छलफल गरिरहेको छ।
धुम्बाराहीस्थित देउवा निवासमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूसँग छलपलल गरिरहेको छ।
कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएपछि देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।