काठमाडौं– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ।
बुधबार बिहान मन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो।
भेटमा दुई देशबीचको पारस्पारिक हितका विषयमा छलफल भएको जनाइएको छ। छलफलमा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको समेत सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।