धनगढी– सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एमाले)बाट उक्त पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन्।
आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो। त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन्।
एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।