फाइल तस्बिर
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठक बुधबार दिउँसो १२:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।
जको बैठकले सरकारलाई समर्थन गरिसकेपछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्ने राप्रपाले जनाएको छ।
राप्रपाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा नजाने बताउँदै आएको छ। राप्रपाले पनि मन्त्री पठाउने/नपठाउनेबारे निर्णय लिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।