काठमाडौं- सरकारले संघीय संसदकाे बैठक पुस २९ गतेअघि नै बोलाउने निर्णय गरेकाे छ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले पुसकाे अन्तिम साता संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेकाे हाे।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ। मंसिर ४ गते भएकाे निर्वाचनपछि नयाँ ससदकाे बैठक बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।