काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू मन्त्री नबन्ने बताएका छन्। आफ्नो पार्टीबाट कुनै एकलाई सरकारमा पठाउने बताए।
आफ्नो पार्टीबाट अर्को कुनै योग्यलाई पठाउने बताए। उनले व्यंग्य गरे, 'म त मन्त्री त के सांसद बन्न पनि योग्य छैन। हाम्रो पार्टीबाट कोही योग्य मन्त्री जानुहुन्छ।'
उनले आफ्नो पार्टीमा धेरै काम रहेकाले अर्कैलाई पठाउने तयारी गरेको बताए। यसअघि उनी आफैं जान खोजिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।