• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’बाट निकालेका रवि ६ वर्षपछि उनकै मन्त्रीमण्डलमा

64x64
नेपाल लाइभ सोमबार, पुस ११, २०७९  १६:२४
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्‍पकमल दाहाल प्रचण्डले कुनै समय टेलिभिजन कार्यक्रमबाट निकालेका रवि लामिछाने उनकै मन्त्रीमण्डलका सदस्य बनेका छन्। २०७३ साल साउन १९ गते प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्री’सँगबाट रवि निकालिएका थिए।

प्रचण्ड प्रधानमन्त्री हुनुअघि केपी शर्मा ओलीको सरकार थियो। ओली प्रधानमन्त्री हुँदा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम रविले चलाएका थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि भने प्रस्तोता फेरिए। रविले चलाइरहेको कार्यक्रम माओवादी केन्द्र निकट पत्रकार बबिन शर्माले सञ्चालन गरे। 

२०७३ असोज ५ गते रवि लामिछानेले त्यही ‘ब्रान्ड’ क्यास गर्दै नयाँ कार्यक्रम ‘सिधा कुरा जनतासँग’ ल्याउने घोषणा गरे। त्यो बेला प्रचण्डलाई लक्षित गर्दै उनले रोष प्रकट गरेका थिए। आफूलाई कार्यक्रमबाट निकालिनुको कारण सोध्न रविले पटक-पटक प्रचण्डको समय मागेका थिए। तर, प्रचण्‍डले समय नै दिएनन्।

त्यो बेला उनले भनेका थिए, ‘तपाईंलाई ५ मिनेट मात्र भेट्ने पनि हैसियत मेरो रहेनछ। धेरै कुरेँ र धेरैलाई गुहारेँ। अब कुर्न पुग्यो, प्रधानमन्त्रीज्यू (पुष्पकमल दाहाल प्रचण्ड)। ठिकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्ने गरी मिहिनेत गरुँला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतीक्षा रहिरहेनछ।’

VPM_Oath1672051482.jpg

लामिछानेले राजनीतिक मैदान रोज्दै गर्दा निशानामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै थिए। त्यसैले सुरुमा प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ बाट चुनाव लड्ने तयारी गरे। असार ७ गते रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे। पार्टी घोषणा कार्यक्रममा उनले भने, ‘अब 'बा' उमेरका नेतालाई संसद् छिर्नबाट रोकौं। देशैभरिबाट एक जनालाई संसद् छिर्नबाट म रोक्छु, त्यसैगरी अरूलाई रोक्न तपाईँहरू देशभरिबाट आउनुहोला।’ यो पनि प्रचण्डलक्षित अभिव्यक्ति नै थियो। 

कार्यक्रमबाट निकालिएका रविले त्यही बेला लेखेका थिए, ‘जनता र प्रधानमन्त्रीबीचको पुलस्वरुप बनेको कार्यक्रमबाट यसको परिकल्पनाकार र सञ्चालकलाई हटाएर तपाईंले के-के न गर्नु होला भन्ने ठानेका थियौं तर नतिजा देखियो। हुन त कत्रा-कत्रा विषय मिलाउन व्यस्त तपाईंलाई यो विषय नाथे लाग्ला तर मेरा लागि यो विषय सानो हुन सकेन। धेरै समय लगाएर, दु:ख र संघर्ष गरेर निर्माण गरेको कार्यक्रम कति निर्ममतापूर्वक खोस्नु भो है। तपाईंसँग कार्यक्रम सञ्चालन गर्ने लालच होइन, तर चित्त चाहिँ नराम्रोसँग दुख्यो।’

Ncell 2
Ncell 2

प्रचण्डप्रतिको यो आगो रविले मैदानमा प्रस्तुत गर्न पाएनन्। प्रतिनिधि सभाको निर्वाचनमा चितवन-३ छाडेर प्रचण्ड गोरखा-२ बाट निर्वाचित भए। रवि आफैंले पनि चितवन-२ रोजे। 

बितेका ६ वर्षमा नारायणीमा धेरै पानी बगेको छ। रविले आफ्नो टेलिभिजन कार्यक्रमलाई चर्चित बनाए। त्यही चर्चालाई आड लिएर पार्टी गठन गर्दै २० सांसदसहित प्रतिनिधि सभामा उपस्थित छन्।

यतिबेला रविले प्रचण्डसँगको तिक्तता भुलेर मित्रताको हात बढाएका छन्। प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा उक्लिने  भर्‍याङको एउटा सिढी रवि पनि बनेका छन्। 

रविले राजनीतिमा अनपेक्षित फड्को मारेका छन्। प्रचण्डको मन्त्रीमण्डलमा उपप्रधानसहित गृह मन्त्रालय सम्हाल्नेछन्। 

कुनैबेला टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्री’ भनेर प्रचण्डसँग अन्तर्वार्ता गर्न नपाएका रवि यसपल्ट मन्त्रीमण्डलमा सँगै छन्। मन्त्रालयका विभिन्न प्रस्तावमा मन्त्रीका हैसियतले प्रधानमन्त्री प्रचण्डसँग ’सिधा कुरा’ गर्ने कोशिस गर्नेछन्।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष
प्रधानमन्त्रीसँग भेटेपछि चुनावमा जान सबै दल तयार
जेन–आन्दोलनपछि ओली पहिलोपटक बालुवाटारमा
सम्बन्धित सामग्री
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष रास्वपासँग एकताका लागि सभापति, प्रधानमन्त्रीको उम्मेदवार पार्टीले लिगेसी (नाम वा चुनाव चिन्ह) हुनुपर्ने प्रस्ताव अघि सार्दा कुनै कुर... शनिबार, पुस १२, २०८२
प्रधानमन्त्रीसँग भेटेपछि चुनावमा जान सबै दल तयार आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्... शनिबार, पुस १२, २०८२
जेन–आन्दोलनपछि ओली पहिलोपटक बालुवाटारमा शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोज... शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
प्रधानमन्त्रीसँग भेटेपछि चुनावमा जान सबै दल तयार शनिबार, पुस १२, २०८२
जेन–आन्दोलनपछि ओली पहिलोपटक बालुवाटारमा शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्