काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ।
आइतबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच समानुपातिक तर्फका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो।
समानुपातिकतर्फ प्रतिनिधि सभामा ११० तथा प्रदेश सभाका २२० जना सांसदहरु निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।