काठमाडौं– जाजरकोटमा १२ जनाको मृत्यु हुनेगरि भएको जीप दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
सोमबार जाजरकोटको छेडागाड नगरपालिका–५ भीरबाटीमा कर्णाली प्रदेश ०२–००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो।
दुर्घटनाप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।