• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'सर्वोच्च अदालत आफैं माफियाको घेरामा' (भिडियो सहित)

64x64
नेपाल लाइभ आइतबार, असोज २२, २०७४  १५:०५
1140x725

काठमाडौं– नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले सर्वोच्च अदालत माफियाको घेरामा गइसकेको आरोप लगाएका छन्। आज संसद बैठकमा बोल्दै सुवालले अदालत माफियाको कब्जामा रहेकाले मुद्दाहरुको फैसला पनि त्यही रुपमा गर्ने गरेको टिप्पणी गरे।

‘सर्वोच्चबाटै सामान्य नागरिकले न्याय नपाउने अवस्था किन सिर्जना भयो?’, सांसद सुवालले प्रश्न गरे, ‘वर्षौंसम्म अदालतमा रहेका मुद्दाहरु किन फैसला हुदैनन्।’

न्यायाधीशले हरेक मुद्दामा प्रतिशत हिसाब गरेर घुस खाने गरेको आरोप पनि उनले लगाए। ‘कुन मुद्दा कति सम्पत्ति, त्यसलाई कसको इजलासमा पार्ने र कति कमिसन पाउने हिसाब हुँदोरहेछ’, सुवालले आरोप लगाए, ‘यसरी कमिसनमा चल्ने संस्थाबाट कसरी न्याय सम्भव हुन्छ?’

अदालतको अवस्था यस्तो भएपछि सर्वसाधारणले कति न्याय पाउने भन्ने प्रश्न उठेको सुवालले टिप्पणी गरे। सर्वसाधारणले सहज रुपमा न्याय पाउने अवस्था नदेखिएको उनले बताए।

जिल्ला अदालतबाटै घुस खाने परम्परा सुरु भएको उनको आरोप थियो। ‘सार्वजनिक जग्गा’ भनी नापी श्रेश्तामा रहेको जग्गा जिल्ला अदालतले कसरी व्यक्तिको हो भनी फैसला गर्न सक्ने भन्दै सुवालले त्यसमा भ्रष्टाचार भएपछि यस्तो हुने जिकिर गरे। 

‘न्यायाधीश नियुक्ति भएर पार्टी कार्यालयको मुख्यालयमा जाने किन त?’ सुवालले सोधे, ‘सर्वोच्च अदालतका यति न्यायाधीश एउटा पार्टीको, बाँकी अर्को पार्टीको भनी किन हिसाब गरिन्छ?’

न्यायाधीश नियुक्तिका लागि रातारात दलहरुको बैठक किन बसेको हो भनी हेर्दा भ्रष्टाचारबाट उम्कने दलहरुको चाल हो भन्ने बुझ्न सहज रहेको सुवालले बताए। 

राप्रपाका कुन्ती शाहीले पनि अदालतका न्यायाधीशहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाइन्। सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक र सुबिधा सम्बन्धी विधेयकमाथि छलफल गर्दै यस्तो आरोप लगाएकी हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतमा दर्ता भएका मुद्दाहरु वर्षौंसम्म फैसला हुन नसक्नु भ्रष्टाचारकै कारण भएको शाहीले आरोप लगाइन्। लगातार दुई पटकसम्म पारित हुन नसकेको पारिश्रमिक सम्बन्धी विधेयकमा आइतबार पूनः छलफल भइरहेको छ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा  छलफल गर्न नपाइने संविधानको व्यवस्था भए पनि सुवालले आफ्नो पार्टीले दर्ता गरेको मुद्दाका विषयमा कुरा उठाएका हुन्।

प्रतिनिधि सभा र स्थानीय तह निर्वाचन सम्बन्धी कानूनमा राष्ट्रिय दल हुन र समानुपातिक तर्फ सिट प्राप्त गर्न ३ प्रतिशत मत पाउने पर्ने व्यवस्था गरिएको छ। उक्त कानून खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। उक्त रिटमा हालसम्म पहिलो सुनुवाइ मात्र हुन सकेको छ।

असोजको पहिलो साता दर्ता गरेको निवेदन संवैधानिक इजलासमा विचाराधिन रहेको छ। २० गते मुद्दा पेशी रहेको पेशी सुनुवाइ हुन नसकेपछि २७ गतेलाई तोकिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक
सम्बन्धित सामग्री
कार्टुन सोमबार, कात्तिक २३, २०८३
युवा नेता भुपेन्द्रजङ शाहीले गरे महामन्त्रीमा उम्मेदवारी दिने घाेषणाा सोमबार, कात्तिक २३, २०८३
तिहार, नेपाल संवत् र छठको शुभकामनासँग गगनको प्रतिवद्धताः कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँग... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक सोमबार, कात्तिक २३, २०८३
नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्