• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

इंग्ल्याण्डविरुद्ध सेनेगललाई गुमाउनु केही छैन !

जर्मेन जोनस आइतबार, मंसिर १८, २०७९  १८:०६
1140x725

दोहा– सेनेगलसँग धेरै प्रतिभाशाली खेलाडीहरु छन्। आइतबार हुने इंग्ल्याण्डविरुद्धको खेलका लागि अफ्रिकी च्याम्पियनको सबैभन्दा ठूलो हतियार भनेको उनीहरुको मानसिकता हो। 

यस वर्ष दुई ठूला प्रतियोगिता जितेर अलिउ सिसको टिमले आफूलाई विजेता बनाइसकेको छ। ती दुई ठूला प्रतियोतामध्ये एक हो, गत फ्रेबुअरीमा अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई हराएर पहिलोपटक च्याम्पियन र विश्वकप छनौटमा इजिप्टलाई नै हराएर छनौट।

उनीहरुसँग उत्कृष्ट प्रशिक्षक छन् भने खेलाडीहरुसँग सामूहिक भावना छ। त्यसैले उनीहरु यो प्रतियोगितामा जे भए पनि खुसी मनाइरहेका हुनेछन्। तिनीहरुलाई असफलताको डर छैन। किनभने उनीहरुले दुई महत्त्वपूर्ण सफलता पहिल्यै पाइसकेका छन्। आजको खेलमा प्रेसर जति सबै इंग्ल्याण्डको टोलीमा हुनेछ।

मैले सन् २०२२ को सुरुमा बीबीसीका लागि अफ्रिका कप अफ नेसन्सको कभरेज गरेँ। उक्त कभरेज अफ्रिकी टोलीको क्षमता बुझ्नका लागि साँच्चीकै रोचक थियो। मैले आइभरीकोस्टबाट खेल्ने याया टुरे र उनका भाइ कोलो र क्यामरुन तथा आर्ससन क्लबका पूर्व राइटब्याक लरेनसँग धेरै कुरा गरेँ।

कुराकानीका क्रममा उनीहरुले ब्याख्या गरे कि आइभरीकोस्ट वा नाइजेरिया जस्ता परम्परागत बलिया टोलीहरुविरुद्ध इजिप्ट, ट्युनिसिया जस्ता उत्तर अफ्रिकी टोलीहरुले निकै संघर्ष गरेका थिए। किनभने उनीहरुसँग आइभरीकोस्ट, नाइजेरियाको जस्तो फुटबलको बलियो संगठन थिएन, खेलका लागि खेलाडी आफैंमा बढी भर पर्नुपर्ने अवस्था थियो।

विजेता बन्नका लागि टिममा मनोबल उच्च हुनुपर्छ। संगठित हुनुपर्छ। कुनै १ जना सुपरस्टारको भरमा भन्दा पनि समूहमा बढी निर्भर हुनुपर्छ। अहिलेको सेनेगल  टिमसँग यी सबै चिज छन्। यदि बार्यन म्युनिख तथा लिभरपुलका पूर्व स्ट्राइकर साडिओ माने कतारमा खेल्नका लागि फिट भएको भए उनीहरु थप बलियो हुने थिए। अर्कोतर्फ सेनेगलका लागि एभर्टनका मिडफिल्डर इड्रिसा गुएईको निलम्बन अर्को झड्का हो। यति हुँदा पनि सेनेगलसँगै तिनीहरुको विकल्पमा खेल्नसक्ने खेलाडी छन्। 

चेल्सीबाट खेल्ने गोलरक्षक इडुवार्डो मेन्डी, चेल्सीबाटै खेल्ने प्रभावशाली डिफेन्डर कालिडो कौलिबालीजस्ता खेलाडीले सेनेगल बलियो छ।

मलाई लाग्छ कि खेलमा इंग्ल्याण्डले प्रभुत्व जमाउनेछ। धरैजसो उनीहरुकै खुट्टामा बल नियन्त्रण हुनेछ। तर म सेनेगललाई यो प्रतियोगितामा हामीले अहिलेसम्म सामना गरेको भन्दा धेरै ठूलो खतरनाक रुपमा हेरेको छु।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिका पनि खतनाक थियो। तर उनीहरुले सोचेअनुसार राम्रो गर्न सकेनन्। तर मलाई लाग्छ सेनेगलले काउन्टर अट्याकमा ग्यारेथ साउथगेटको टिमलाई समस्या दिन सक्छ।

इंग्ल्याण्डले आफैंमा ध्यान केन्द्रित गनुपर्छ। सेनेगलले पक्कै पनि इंग्ल्याण्डका सबै प्रतिभाशाली खेलाडीहरुलाई कसरी रोक्ने भन्ने कुरा सोचेको हुनुपर्छ। यो कुरामा ग्यारेथ साउथगेट बढी सजह हुनुपर्छ। 

समूह चरणको जस्तो गल्ती गर्ने छुट अब टिममा छैन। इंग्ल्याण्डले गति बढाउन आवश्यक छ। सेनेगलविरुद्ध जित निकालेको अवस्थमाा हाम्रो भेट फा्रन्ससँग हुनसक्छ। जसकारण हामीले गति बढाउनु आवश्यक छ।

पहिलो हाफमा भएको खराब खेलबाट उत्कृष्ट पुनरागमन गर्न सक्ने क्षमता इंग्ल्याण्डको टोलीमा छ। किनभने बेन्चमा उत्कृष्ट खेलाडीहरु छन्। वेल्सविरुद्ध दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेजस्तै पुन गर्नेसक्ने क्षमता इंग्ल्याण्डको टोलीमा छ।

Xtrem

Xtrem

व्यक्तिगत रुपमा म मेसन माउन्टभन्दा पनि फिल फोडेनलाई पहिलो रोजाइमा खेलाएको हेर्न चाहन्छु। किनभने मलाई विश्वास छ कि माउन्ट जे गर्छन् त्यो फोडेनले गर्न नसक्ने भन्ने छैन। हो माउन्टले ब्याक ट्रयाक गर्छन् त्यो फोडेनले पनि गर्छन्। अर्कोतफ म मार्कुस रास्फोर्डलाई खेलाएको हेर्न चाहान्छु। उनको गति हेर्दा मात्र पनि अन्य टोली दबाबमा आउनेछन्। 

तर मलाई लाग्छ कि कोचले रास्फोर्ड र फोडेनलाई गेम चेञ्जरको रुपमा बेन्चबाट छिराउने छन्। म कोच साउथगेटलाई दोष दिन्नँ। मलाई लाग्छ हामीसँग धेरै राम्रा खेलाडीहरु छन्। त्यसैले उनीहरुलाई किन खेल्न नदिने भन्ने मात्र हो। तीमध्ये २ हुन् रास्फोर्ड र फोडेन।


बीबीसीका स्पोर्टस् रिपोर्टर जर्मेन जोनसको टिप्पणीको भानुवाद 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्